२०८३ वैशाख २१ सोमवार , ०४:४४:५६ बजे

Sajhamanch

समाज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचाररत बाहेक सामुदायिक विद्यालयका सबै शिक्षकको काज फिर्ता गर्ने निर्णय गरेको छ । सचिवस्तरीय निर्णयबाट सबै शिक्षकको काज सरुवा फिर्ता गर्ने निर्णय गरेको […]

बुधवार, वैशाख २६, २०८१

मेचीनगर । मेचीनगर–६ स्थित काँकरभिट्टा माविमा स्थापना गरिएको बृहत अक्षयकोषमा पूर्वविद्यार्थीहरु भूषण लिम्बू र भीमा लिम्बूले १५ हजार रुपैयाँ सहयोग गरेका छन् । हाल युएईमा रहेका उनीहरुले विद्यालयमा गठित पूर्वविद्यार्थी समाजद्वारा स्थापित अक्षयकोषलाई स्वेच्छिकरुपमा आर्थिक […]

बुधवार, वैशाख २६, २०८१

काठमाडौं । सुनकोशी–मरिण डाइभर्सन सुरुङ आज छिचोलिएको छ । बिहान प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सिन्धुलीको सुनकोशी गाउँपालिका कानढुङ्ग्रीमा रहेको डाइर्भसन सुरुङको खन्न बाँकी केही सेन्टिमिटर दूरी खनेपछि सुरुङ छिचोलिएको हो । प्रधानमन्त्रीले स्विच थिचेर सुरुङ […]

बुधवार, वैशाख २६, २०८१

काठमाडौँ । पर्सा स्थित वीरगन्ज महानगरपालिका–१ सिर्सियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्रामसहित २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका–२५ सिर्सिया बस्ने ३५ वर्षीय श्यामु प्रसाद कुर्मी […]

बुधवार, वैशाख २६, २०८१

मेचीनगर । आमाको निधनपछि गाँस र बासको समस्यामा परेका मेचीनगर-१२ का तीनजना बालबालिकाका लागि घर निर्माण गर्ने तयारी थालिएको छ । परिवारको पालनपोषणको एक मात्र आधार ४८ वर्षीया पद्मा भूजेलको निधनपछि बालबालिकाको गाँस, बास र […]

बुधवार, वैशाख २६, २०८१

जनकपुरधाम । जनकपुरमा कुकुरको आक्रमणमा परी एक जना बालिकाको मृत्यु भएको छ। कुकुरको झुण्डले आक्रमण गर्दा शहिदनगर नगरपालिकाको यदुकोहा स्थायी घर भएका दिपक साहकी ६ वर्षीया छोरी सन्ध्याको मृत्यु भएको प्रहरीले जनाएको छ। मंगलबार साँझ […]

बुधवार, वैशाख २६, २०८१

बुद्धशान्ति । बुद्धशान्ति गाउँपालिकाबाट साप्ताहिक रुपमा प्रकाशन हुँदै आएको ‘पालिका सन्देश’ साप्ताहिक पत्रिका दोस्रो वर्षमा प्रवेश गरेको छ । पी.एस.टी नेपाल मिडिया प्रालिद्वारा सञ्चालित पत्रिका जिल्लाको उत्तरी भेगस्थित बुद्धशान्ति गाउँपालिकालाई मुख्य कार्यक्षेत्र बनाई जनतालाई सुसूचित […]

बुधवार, वैशाख २६, २०८१

रौतहट । अत्यधिक मदिरा सेवन गरी मातिएर आफ्नै घरमा आगो लगाउने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ। स्थानीय राजदेवी नगरपालिका-९(ब्रहम्पुरी) टोलका ४५ वर्षीय नितेश सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताइन् […]

बुधवार, वैशाख २६, २०८१

काठमाडौं । सशस्त्र प्रहरीले सुनसरीबाट एक क्विन्टल गाँजा बरामद गरेको छ। मंगलबार राति सशस्त्र प्रहरीले बर्जु गाउँपालिका वडा नम्बर ४ स्थित हसनपुरबाट एक क्विन्टल गाँजा बरामद गरेको सशस्त्र प्रहरी बलका सह-प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए। […]

बुधवार, वैशाख २६, २०८१

मेचीनगर । मेचीनगर–४ स्थित बाहुनडाँगीमा ‘बढ्दो आत्महत्या न्यूनीकरणमा हाम्रो भूमिका, सकारात्मक सोचको प्रभाव गतिशील जीवनको आधार’ विषयक सचेतनामूलक कार्यक्रम गरिएको छ । नारी सञ्चार गृह झापाको आयोजना र मेचीनगर वडा नम्बर ४ को सहयोगमा मंगलवार […]

बुधवार, वैशाख २६, २०८१