२०८३ असार ३० मङ्गलवार , ०९:३५:४२ बजे

Sajhamanch

International

फिफा विश्वकप–२०२६ मा राम्रो खेल प्रदर्शन गरेका नर्वेजियन स्ट्राइकर एर्लिङ हालान्डको चर्चा अब मैदानमा मात्र सीमित रहेन । हालान्डको चर्चा विश्वकपमा हरेक कुनाकाप्चामा पुगेको छ । सामान्य रूपमा फुटबलको शैली र स्किल नक्कल गरिन्छ । […]

सोमवार, असार २९, २०८३

अमेरिकी सिनेटर लिन्डसे ग्राहमको निधनपछि इरानका केही सरकारी निकट सञ्चारमाध्यमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु तथा अन्य वरिष्ठ अमेरिकी र इजरायली अधिकारी लक्षित कडा चेतावनीपूर्ण सामग्री प्रकाशन गरेका छन्। ती प्रकाशनले अमेरिकासँगको […]

सोमवार, असार २९, २०८३

काठमाण्डौ ।  फिफा विश्वकप फुटबलका क्वाटरफाइनल खेलहरू आज रातिदेखि हुँदैछन् ।क्वाटरफाइनलमा फ्रान्सले मोरक्कोसँग, स्पेनले बेल्जियमसँग, नर्वेले इङ्ग्ल्यान्डसँग तथा अर्जेन्टिनाले स्विट्जरल्यान्डसँग प्रतिस्पर्धा गर्ने भएका छन् । पहिलो क्वाटरफाइनलमा आज राति पौने २ बजे फ्रान्स र मोरक्को […]

बिहिवार, असार २५, २०८३

सामरिक रूपमा निकै संवेदनशील मानिएको हर्मुज जलमार्गमा तीनवटा व्यापारिक जहाजहरूमाथि आक्रमण भएपछि अमेरिकाले इरानमा शक्तिशाली सैन्य हमला शुरू गरेको छ। अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले अन्तर्राष्ट्रिय जलमार्गमा निर्दोष व्यक्तिहरू सवार व्यापारिक जहाजहरूलाई निशाना बनाएको बदलामा इरानलाई […]

बुधवार, असार २४, २०८३

मिकेल मेरिनोको इन्जुरी समयको सनसनीपूर्ण गोलको मद्दतले स्पेनले पोर्चुगललाई १-० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ।डलास रंगशालामा गएराति सम्पन्न रोमाञ्चक प्रिक्वार्टरफाइनल खेलमा स्पेनले छिमेकी प्रतिद्वन्द्वी पोर्चुगलको चुनौती समाप्त […]

मङ्गलवार, असार २३, २०८३

ब्राजिलियन स्टार नेयमार जुनियरले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् । फिफा विश्वकप २०२६ को अन्तिम–१६ मा नर्वेसँग २–१ ले पराजित भएर बाहिरिएसँगै फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय करिअरलाई विश्राम दिने निर्णय गरेका हुन् । अमेरिकाको न्युजर्सी […]

सोमवार, असार २२, २०८३

काठमाण्डौ ।  महिला टी–ट्वान्टी विश्वकपको उपाधि अष्ट्रेलियाले जितेको छ । लड्र्समा हिजो भएको फाइनलमा घरेलु टोली इङ्ल्यान्डलाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलियाले ७ औँ पटक विश्वकप क्रिकेटको उपाधि जितेको हो ।इङ्ल्यान्डले दिएको १ सय ५१ […]

सोमवार, असार २२, २०८३

अमेरिकाले इरानका पूर्वसर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको अन्तिम संस्कार कार्यक्रम बहिष्कार गर्न दबाब दिएको इरानको तस्निम समाचार एजेन्सीले दाबी गरेको छ।अमेरिकी कूटनीतिक दबाबका कारण कम्तीमा १३ वटा देशले तेहरानमा भइरहेको अली खामेनेईको अन्तिम संस्कार कार्यक्रममा […]

सोमवार, असार २२, २०८३

भेनेजुएलामा आएको दुईवटा शक्तिशाली भूकम्पका कारण भत्किएको भवनको भग्नावशेषमा आठ दिनदेखि फसिरहेका एक पुरुषको जीवितै उद्धार गरिएको छ । उद्धारकर्मीहरूले हर्नान गिल नाम गरेका ती पुरुषलाई १४० टन भग्नावशेषमुनि पहिलोपटक फेला पारेको १०० घण्टाभन्दा बढीको […]

शुक्रवार, असार १९, २०८३

रूसले सोमबार युक्रेनका विभिन्न सहरमा मिसाइल र ड्रोन आक्रमण गर्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ । ४० जना घाइते भएका छन् ।युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यी आक्रमणलाई भयानक भन्दै कडा शब्दमा निन्दा गरेका छन् […]

मङ्गलवार, असार १६, २०८३