२०८३ जेठ ५ मङ्गलवार , ०५:२३:०५ बजे

Sajhamanch

International

रतको विदेश मन्त्रालयले शनिबार नयाँ दिल्लीस्थित इरानी राजदूतलाई बोलाएर होर्मुज जलमार्गमा भएको गम्भीर घटनाप्रति कडा आपत्ति जनाएको छ।भारतीय विदेश सचिवले इरानी राजदूतसँगको भेटमा होर्मुज जलमार्गमा भारतीय झण्डावाहक दुईवटा व्यापारिक जहाजहरूमाथि भएको गोलीबारीको घटनाप्रति गहिरो चिन्ता […]

आइतवार, वैशाख ६, २०८३

 इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झा रिहा भए ।झा इरानको मानार्थ महावाणिज्य दूतावास र कतार दूतावाससँग सम्पर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले सामाजिक सञ्जालमार्फत जानकारी दिए झालाई आवश्यक प्रक्रिया पूरा गरी नेपाल फर्काउनको लागि […]

बिहिवार, वैशाख ३, २०८३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज (वैशाख ३)बस्दै छ । पार्टी महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार, दिउँसो १२:१५ मा बस्ने गरी बैठक बोलाइएको हो ।बैठक रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्नेछ । […]

बिहिवार, वैशाख ३, २०८३

अमेरिका र इरानबिचको ऐतिहासिक शान्ति वार्ता कुनै ठोस सहमति बिना नै टुङ्गिएको छ। लगातार २१ घण्टासम्म चलेको सघन छलफलपछि अमेरिकी प्रतिनिधिमण्डलले इरान आफ्ना सर्तहरूमा सहमत हुन नसकेको भन्दै वार्ता निष्कर्षविहीन भएको घोषणा गरेको हो। वार्तापछि […]

आइतवार, चैत २९, २०८२

इजरायलले लेबनानमा हालसम्मको सबैभन्दा ठूलो हवाई आक्रमण गर्दा २५० भन्दा बढी मानिसको मृत्यु भएको छ । हिज्बुल्लाहसँगको द्वन्द्व सुरु भएयता इजरायलको यो सबैभन्दा घातक हमला हो ।बुधबार भएको आक्रमणमा २५४ जनाको मृत्यु र १ हजार […]

बिहिवार, चैत २६, २०८२

 पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले अमेरिका–इरान युद्धविराम घोषणाको स्वागत गर्दै थप वार्ताका लागि आफ्नो देशमा आउन आह्वान गरेका छन्। सबै विवादहरू समाधान गर्न थप वार्ताका लागि अमेरिका र इरानको नेतृत्वलाई आफ्नो देशमा आउन उनले आमन्त्रित गरेका […]

बुधवार, चैत २५, २०८२

लेबनानमा भइरहेको इजरायली हवाई आक्रमणमा परी तीन पत्रकारको मृत्यु भएको छ । दक्षिणी लेबनानको जेज्जिन सहरमा उनीहरूको प्रेस लेखिएको गाडीलाई लक्षित गरी यो आक्रमण भएको जनाइएको छ ।मारिएका पत्रकारहरूमा एकजना अली शोएब हिजबुल्लाहद्वारा सञ्चालित अल–मनार […]

आइतवार, चैत १५, २०८२

लस एन्जल्समा सामाजिक सञ्जालको लत बसाएको सम्बन्धमा पीडितले दायर गरेको मुद्दामा गुगल र मेटलाई जिम्मेवार ठहर गरिएको छ ।केली नामक २० वर्षीया युवतीले गुगल र मेटाले सामाजिक सञ्जालमा लत लगाउँदा आफ्नो मानसिक स्थिति खलबलिएको भन्दै […]

बिहिवार, चैत १२, २०८२

काठमाडौं ।  इजरायली सेनाले इरानको राजधानी तेहरानसहितका विभिन्न सरकारी पूर्वाधारहरूमा शक्तिशाली हवाई आक्रमण गरेको छ।तेहरानको पूर्वी क्षेत्रमा यसअघि नसुनिएका शक्तिशाली विष्फोटका आवाज सुनिएका छन् भने इरानी वायु रक्षा प्रणालीले अमेरिकी र इजरायली ड्रोनहरूलाई निसाना बनाइरहेको […]

सोमवार, चैत ९, २०८२

काठमाडौं । इरानको आक्रमणबाट अमेरिकाले प्रयोग गरिरहेका सैन्य अखडाहरूमा करिब ८० करोड डलरको क्षति भएको एक नयाँ रिपोर्टले खुलासा गरेको छ । पश्चिम एसियामा जारी अमेरिका–इजरायल र इरान युद्धबीच सुरुआती दुई हप्तामा उक्त क्षति भएको […]

आइतवार, चैत ८, २०८२