२०८३ वैशाख ३ बिहिवार , १०:२८:१७ बजे

Sajhamanch
'

इरानी सेनाको नियन्त्रणमा रहेका अमृत झा रिहा

बिहिवार, वैशाख ३, २०८३

 इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झा रिहा भए ।झा इरानको मानार्थ महावाणिज्य दूतावास र कतार दूतावाससँग सम्पर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले सामाजिक सञ्जालमार्फत जानकारी दिए

झालाई आवश्यक प्रक्रिया पूरा गरी नेपाल फर्काउनको लागि दूतावासबाट आवश्यक पहल भइरहेको परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ ।

उदयपुरका झालाई तेल लिन जाने क्रममा इरानी सुरक्षाकर्मीले हर्मुज नजिकै रहेको समुन्द्री आइल्याण्ड केशनबाट चैत पहिलो हप्ता पक्राउ गरेको थियो । एजेन्सी

सम्बन्धित खबर