२०८१ जेठ ८, मङ्गलवार , ०६:५१:३२ बजे

Sajhamanch

विश्व समाचार

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) मा प्लेअफ चरणको पहिलो क्वालिफायर खेल आज हुँदैछ।पहिलो क्वालिफायर आज राति पौने ८ बजे कोलकाता नाइट राइडर र सनराइजर्स हैदराबादबीच अहमदाबादसिथत नरेन्द्र मोदी स्टेडियममा हुनेछ। आजको […]

मङ्गलवार, जेठ ८, २०८१

इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि त्यहाँ राष्ट्रिय शोकको घोषणा भएको छ । सर्वोच्च नेता आयातोल्लाह सेयद अली खामेनीले इरानमा पाँच दिनको राष्ट्रिय शोकको घोषणा गरेका हुन । राष्ट्रपति रायसीको आज अन्त्येष्टि गर्ने […]

मङ्गलवार, जेठ ८, २०८१

भारतको छत्तीसगढ कावर्धा जिल्लाको कुकदुर थाना क्षेत्रको बहपानी गाउँ नजिकै पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ जना मजदुरको मृत्यु भएको छ।पिकअप ट्रकमा तेन्दुपात सङ्कलन गरेर फर्किएका करिब २५ जना मजदुर खाल्डोमा खसेका थिए। उक्त घटनामा […]

मङ्गलवार, जेठ ८, २०८१

झापा । ताइवानमा नवनिर्वाचित राष्ट्रपति विलियम लाईले आफ्नो कार्यभार सम्हाल्नुभएको छ । गएको जनवरी महिनाको दोस्रो हप्ता राष्ट्रपति पदमा निर्वाचित लाईले आज कार्यभार सम्हाल्नुभएको बीबीसीले जनाएको छ । कार्यभारको शुभारम्भको अवसरमा सम्बोधन गर्दै उहाँले ताइवानलाई […]

सोमवार, जेठ ७, २०८१

काठमाडौं । हेलिकप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएको छ। समाचार संस्था रोयटर्सले इरानी उच्च अधिकारीहरूलाई उद्धृत गर्दै राष्ट्रपति रायसी र विदेशमन्त्री अब्दुल्लाहियानको मृत्यु भएको पुष्टि गरेको छ। ‘राष्ट्रपति […]

सोमवार, जेठ ७, २०८१

नयाँ दिल्ली । भारतमा आज पाँचौँ चरणको मतदान भइरहेको छ । मतदान स्थानीय समय अनुसार बिहान ७ बजेबाट सुरु भएर साँझ ६ बजेसम्म जारी रहने भारतीय निर्वाचन आयोगले जनाएको छ। लोकसभा निर्वाचनअन्तर्गत आज ६ राज्य […]

सोमवार, जेठ ७, २०८१

झापा । उद्धारकर्ताहरूले इरानका राष्ट्रपति इब्राहिम रैसी चढेको हेलिकप्टर दुर्घटना भएको ठाउँ पत्ता लगाएका छन् । इरानका राष्ट्रपति इब्राहिम रैसी, विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान लगायत नौ जना बोकेको हेलिकप्टरको दुर्घटनास्थल पत्ता लागेको इरानी सरकारी समाचार […]

सोमवार, जेठ ७, २०८१

इरानका राष्ट्रपति इब्राहिम रैसी चढेको हेलिकप्टर दुर्घटना भएको छ । राष्ट्रपति इब्राहिम विदेशमन्त्रीसहित अजरबैजानमा भएको एक कार्यक्रमबाट फर्किने क्रममा हेलिकप्टर दुर्घटनामा परेर हराइरहेको बीबीसीले जनाएको छ । खराब मौसमका कारण हेलिकप्टर दुर्घटनामा परेको आशंका गरिएको […]

सोमवार, जेठ ७, २०८१

झापा । जापानमा तीन महिनाको अवधिमा एक्लै बस्ने १७ हजार जनाभन्दा धेरै वृद्धवृद्धाको घरमै ज्यान गएको छ । जापानको राष्ट्रिय प्रहरी एजेन्सी (एनपीए) ले पछिल्लो समय गरेको एक सर्वेक्षणले जनवरीदेखि मार्चसम्म देशभरि एक्लै बस्ने १७ […]

आइतवार, जेठ ६, २०८१

गाजापटी । मध्य प्यालेस्टिनी क्षेत्रमा रहेको शरणार्थी शिविरको एक घरलाई लक्षित गरि गरिएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा बीस जनाको मृत्यु भएको आइतबार गाजा अस्पतालले जनाएको छ । “मध्य गाजाको अल–नुसिरात शरणार्थी शिविरमा रहेको हसन […]

आइतवार, जेठ ६, २०८१