२०८३ जेठ १२ मङ्गलवार , ०४:१३:५१ बजे

Sajhamanch

विश्व समाचार

काठमाडौं । इजिप्ट, ट्युनिसिया र अल्जेरियाले लिबियामा जारी दीर्घकालीन राजनीतिक सङ्कट समाधानका लागि विदेशी हस्तक्षेपमुक्त र लिबियाली नागरिककै नेतृत्वमा राजनीतिक निकास खोजिनुपर्नेमा जोड दिएका छन् । बिहीबार इजिप्टको राजधानी कायरोमा सम्पन्न तीन देशका विदेश मन्त्रीहरूको […]

शुक्रवार, जेठ ८, २०८३

इटालीका अधिकारीहरूले भारतबाट इजरायल पठाएको ‘सैन्य–ग्रेड स्टिल’का तीनवटा ठूला जहाज आफ्ना बन्दरगाहहरूमा रोकेका छन् ।मानवाधिकारकर्मी तथा प्रदर्शनकारीहरूको हस्तक्षेपपछि इटालीले यो कदम चालेको बताइएको छ । अधिकारकर्मी समूहहरूले उक्त स्टिल इजरायली सेनाका लागि हतियार तथा गोला–बारुद […]

शुक्रवार, जेठ ८, २०८३

झापा । भारतमा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) अहिले सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ । व्यङ्ग्यात्मक शैलीमा शुरू भएको यो डिजिटल राजनीतिक आन्दोलनले केही दिनमै हजारौँ युवाहरूलाई आकर्षित गरिरहेको छ । सीजेपीले आफ्नो पार्टीमा एक […]

बिहिवार, जेठ ७, २०८३

काठमाडौं । अमेरिकाले आफूमाथि आक्रमण गरे त्यसको जवाफ नयाँ तरिकाले दिने इरानले चेतावनी दिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार कुनै पनि अन्य देशको लहडमा आएर आफूमाथि आक्रमण गरे नयाँ हतियार र रणनीति प्रयोग गर्ने इरानको […]

बिहिवार, जेठ ७, २०८३

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया समकक्षी सी जिनपिङबीच बेइजिङमा भएको शिखर भेटवार्तापछि दुई देशले अमेरिका केन्द्रित विश्व प्रभाव घटाउनुपर्ने धारणा फेरि दोहोर्‍याएका छन् । रुसी पक्षले दुई देशबीचको सम्बन्ध अभूतपूर्व स्तरमा पुगेको […]

बिहिवार, जेठ ७, २०८३

झापा । चीन र रुसले व्यापार र प्रविधिसम्बन्धी २० भन्दा धेरै सम्झौताहरू हस्ताक्षर गरेका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दुई देशबीचको व्यापक रणनीतिक साझेदारीलाई अझ गहिरो बनाउन २० भन्दा […]

बुधवार, जेठ ६, २०८३

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी जिनपिङबीच आज बेइजिङमा भेटवार्ता भएको छ । सीले ग्रेट हल अफ द पिपलमा एक समारोहका साथ पुटिनलाई स्वागत गर्नुभयो । बेइजिङमा भएको भेटमा पुटिनले सीलाई […]

बुधवार, जेठ ६, २०८३

झापा । ताइवानले चीनको सैन्य गतिविधि क्षेत्रीय अस्थिरताको सबैभन्दा ठूलो स्रोत भएको बताएको छ । चिनियाँ नौसेनाले पश्चिमी प्रशान्त महासागरमा तालिमका लागि विमानवाहक युद्धपोत ल्याओनिङ पठाएको घोषणा गरेसँगै ताइवानले यो प्रतिक्रिया दिएको हो । ताइवानका […]

मङ्गलवार, जेठ ५, २०८३

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडीका देशहरूको आग्रहमा इरानमाथिको सैन्य आक्रमण तत्कालका लागि स्थगित गरेको दाबी गर्नुभएको छ । उहाँले कतार, साउदी अरब र युएईका नेताहरूको आग्रहमा आफूले सैन्य कदम रोकेको र अहिले गम्भीर […]

मङ्गलवार, जेठ ५, २०८३

कङ्गो र छिमेकी युगान्डामा फैलिएको इबोलाको संक्रमणका कारण कम्तीमा ८८ जनाको ज्यान गएको छ ।विश्व स्वास्थ्य सङ्गठनले कङ्गो र युगान्डामा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ । ३०० जना भन्दा […]

मङ्गलवार, जेठ ५, २०८३