२०८३ जेठ १२ मङ्गलवार , ०५:०६:४३ बजे

Sajhamanch

विश्व समाचार

काठमाडौं । इरानलाई आणविक हतियार बनाउन नदिन अमेरिका र चीनबीच सहमति भएको छ । बेइजिङमा जारी शिखर वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनपिङबीच इरानलाई कुनै पनि हालतमा आणविक हतियार प्राप्त गर्न […]

बिहिवार, वैशाख ३१, २०८३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीनदिने भ्रमणका लागि चीनको राजधानी बेइजिङ पुगेका छन् । चिनियाँ राष्ट्रपति सी जिनफिङको निमन्त्रणामा उनी बुधबार साँझ बेइजिङ पुगेका हुन् ।ट्रम्पलाई बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ उपराष्ट्रपति हान झेङले स्वागत गरेका थिए […]

बिहिवार, वैशाख ३१, २०८३

झापा । इजरायलले सन् २०२३ को अक्टोबर ७ मा भएको आक्रमणमा संलग्न व्यक्तिहरूलाई मृत्युदण्ड र सार्वजनिक मुद्दा चलाउन अनुमति दिने कानून पारित गरेको छ । इजरायलले अक्टोबर ७ मा भएको प्यालेस्टिनी विद्रोही समूह हमास नेतृत्वको […]

मङ्गलवार, वैशाख २९, २०८३

काठमाडौं । थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रा भ्रष्टाचारको मुद्दामा जेल भुक्तान गरी मुक्त हुनुभएको छ । उहाँ हिजो राजधानी बैङ्ककको जेलबाट रिहा हुनुभएको हो । भ्रष्टाचारको आरोपमा एक वर्षको सजाय पाएका थाक्सिनले आठ महिना जेल […]

मङ्गलवार, वैशाख २९, २०८३

सन् २०२६ को पहिलो त्रैमासिक अर्थात् जनवरीदेखि मार्चसम्म चीनमा करिब १७ लाख विवाह दर्ता भएका छन् । १.४ अर्ब जनसंख्या भएको देशका लागि यो संख्या निकै कम मानिएको छ । समाचार एजेन्सी रोयटर्सले आधिकारिक तथ्यांकलाई […]

मङ्गलवार, वैशाख २९, २०८३

झापा । विश्वमा महिलाका लागि सबैभन्दा असुरक्षित देशको सूचीमा अफगानिस्तान पहिलो स्थानमा परेको छ । वल्ड पपुलेसन रिभ्यूले सार्वजनिक गरेको ‘महिला शान्ति तथा सुरक्षा सूचकाङ्क–२०२६’ अनुसार तालिबान शासनपछि अफगानिस्तानमा महिलाको अवस्था झन् कमजोर बनेको उल्लेख […]

सोमवार, वैशाख २८, २०८३

झापा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले पठाएको युद्ध अन्त्य सम्बन्धी प्रस्तावलाई पूर्ण रूपमा अस्वीकार गर्नुभएको छ । इरानले अमेरिकी प्रस्तावको जवाफ पाकिस्तानमार्फत पठाइएको भए पनि त्यसले अमेरिका र इजरायलले राखेका मुख्य शर्तहरू स्वीकार नगरेपछि […]

सोमवार, वैशाख २८, २०८३

झापा । भारतको तमिलनाडुमा तमिलगा भेट्री कडगम (टीभीके) का अध्यक्ष सी जोसेफ विजयले मुख्यमन्त्री पदको शपथ लिनुभएको छ । तमिलनाडुका राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरले चेन्नईको नेहरू रङ्गशालामा आज आयोजित समारोहमा विजयलाई पद तथा गोपनीयताको शपथ […]

आइतवार, वैशाख २७, २०८३

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्ध अन्त्य हुने नजिक पुगेको सङ्केत गर्नुभएको छ । तर स्थायी शान्ति सम्झौतामा सहमति भएपछि मात्र आफ्ना युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीलाई भेट्ने उहाँले बताउनुभएको छ । तत्कालीन सोभियत […]

आइतवार, वैशाख २७, २०८३

काठमाडौं । दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ३९ जनाको ज्यान गएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले इजरायलको पछिल्लो आक्रमणबाट कम्तीमा ३९ जनाको ज्यान गएको र १५ जना घाइते भएको जनाएको छ । ज्यान […]

आइतवार, वैशाख २७, २०८३