२०८३ वैशाख १० बिहिवार , ०८:११:२० बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । अध्यागमन विभागको विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली आजदेखि कार्यान्वयनमा आएको छ । विभागले गृहमन्त्री ओमप्रकाश अर्याल लगायतको उपस्थितिमा एक कार्यक्रम गरि प्रणाली कार्यान्वयनमा ल्याएको हो । कार्यक्रममा विभागका महानिर्देशक रामचन्द्र तिवारीले विभिन्न भिसामा […]

बिहिवार, पौष १७, २०८२

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको घटनापछि उत्पन्न तनाव अन्त्यका लागि पाँच बुँदे सहमति भएको छ । बुधबार राति करिब १ बजे सशस्त्र प्रहरीले […]

बिहिवार, पौष १७, २०८२

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ लौकही नजिकै सशस्त्र प्रहरीको गोली लागेर एक स्थानीयको मृत्यु भएपछि आक्रोशित भिडले सशस्त्र प्रहरीको क्याम्पमा आक्रमण गरेको छ । लौकहीको सीमावर्ती क्षेत्रमा रहेको बोर्डर आउट पोष्ट (बिओपी)मा आक्रमण र ढुंगामुढा […]

बिहिवार, पौष १७, २०८२

झापा । विगत तीन वर्षयता विरामीको खोजपड्ताल अभियानमार्फत मेचीनगरमा ६६१ क्षयरोगीका संक्रमित फेला परेका छन्।मेचीनगर स्वास्थ्य कार्यालयका अनुसार फेला परेका संक्रमित मध्ये ९४ प्रतिशत उपचारपछि रोगमुक्त भएका छन्। नगरलाई आर्थिक वर्ष २०८३/८४ भित्र क्षयरोगमुक्त पालिका […]

बिहिवार, पौष १७, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी नेता झलनाथ खनालले नेपाललाई ‘युक्रेन’ बनाउने योजनाबद्ध प्रयास भइरहेको आशंका गर्दै समस्त कम्युनिष्ट, वामपन्थी, प्रगतिशील, देशभक्त र लोकतन्त्रप्रेमी शक्तिहरूबीच राष्ट्रिय एकता निर्माणको आह्वान गर्नु भएको छ। अंग्रेजी नयाँ […]

बिहिवार, पौष १७, २०८२

विराटनगर । सशस्त्र प्रहरीको गोली लागेर अटो रिक्सा चालकको मृत्यु भएपछि सुनसरीको लौकही बजार तनावग्रस्त बनेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ । कोशी प्रदेशका डीआईजी विनोद घिमिरेले केही सेल […]

बिहिवार, पौष १७, २०८२

विराटनगर । सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । उनीहरूले सशस्त्र प्रहरीको अस्थायी बिटमा आगजनी पनि गरेका छन् । बिहीबार बिहानको राति १ बजे कोशी […]

बिहिवार, पौष १७, २०८२

विराटनगर । सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ । कोशी गाउँपालिका-१ मा तस्करी नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरी बल (एपीएफ)को टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु […]

बिहिवार, पौष १७, २०८२

मोरङ । आगामी माघ ११ गते सम्पन्न हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि विराटनगरमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको छ । मोरङ जिल्ला अदालतका मुख्य न्यायाधीश भीष्मराज प्रसाईंले बुधबार कार्यालयको शुभारम्भ गर्दै राष्ट्रियसभा सदस्य निर्वाचन, २०८२ […]

बिहिवार, पौष १७, २०८२

झापा । झापामा अटो पल्टिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–१ निवासी ४० वर्षीय वीरबहादुर चेम्जोङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार गएराति साढे ९ बजे शिवसताक्षी– १ […]

बिहिवार, पौष १७, २०८२