२०८३ वैशाख १० बिहिवार , ०६:२०:१९ बजे

Sajhamanch

मुख्य समाचार

झापा । आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा (एमाले)ले पनि उम्मेदवारहरु सिफारिस गर्न थालेको छ । वर्तमान सरकार असंवैधानिक ठहर गर्दै यसले निष्पक्ष चुनाव गराउन नसक्ने भन्दै संसद पुनःस्थापनाको मुद्धा […]

शनिवार, पौष १९, २०८२

पुस शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन […]

शनिवार, पौष १९, २०८२

झापा । भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा शुक्रबार राति ९ बजे रनवेबाट चिप्लिएर बुद्ध एयरको विमान दुर्घटनाग्रस्त भएको छ । रनवेबाट चिप्लिएर करिब ३०० मिटर टाढा घाँसे मैदानमा पुगेको बुद्ध एयरको जहाजमा सवार यात्रुहरु मध्ये ७ जना […]

शनिवार, पौष १९, २०८२

बिर्तामोड । उर्जा मार्फत राष्ट्रको आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्यले स्थापना गरिएको झापा इनर्जी लिमिटेडको सातौं वार्षिक साधारणसभा बिर्तामोडमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष लालप्रसाद साँवा लिम्बूको अध्यक्षतामा आज साधारणसभा सम्पन्न भएको हो । […]

शुक्रवार, पौष १८, २०८२

झापा । झापा जिल्ला सहकारी संघमा चालू कार्यकालका लागि चुनिएको नेतृत्वले संस्थालाई गतिशील बनाउन ७ वटा नीति तथा कार्यविधिहरु संशोधन गर्ने तथा २६ वटा नयाँ निर्माण गर्ने कार्यक्रमहरु सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८१/०८२ […]

शुक्रवार, पौष १८, २०८२

काठमाडौं । कतार सरकारले जेलमा रहेका १३ जना नेपालीलाई आममाफी दिएको छ । कतारले राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका आधारमा १३ जना नेपालीलाई आममाफी दिएको हो । यसैबीच परराष्ट्र मन्त्रालयले कतार सरकारले नेपाली […]

शुक्रवार, पौष १८, २०८२

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूलाई समानुपातिक उम्मेदवारको बन्दसूची संशोधन गर्ने समय पुस २१ देखि २७ गतेसम्म तोकेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक तर्फको बन्दसूची दलहरूले पुस १३ र […]

शुक्रवार, पौष १८, २०८२

काठमाडौं । सुनसरीमा सशस्त्र प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको घटनाको छानबिनका लागि प्रहरीले सशस्त्र प्रहरी बलका वरिष्ठ हवल्दारसँग सोधपुछ गरिरहेको छ । सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार नवराज खतिवडालाई बिहीबार नै बोलाएर प्रहरीले सोधपुछ गरिरहेको […]

शुक्रवार, पौष १८, २०८२

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पुस २७ र २८ गते नै विशेष महाधिवेशन गर्न माग गरेको छ । विशेष महाधिवेशन पक्षधर नेताहरुले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सो माग गरेका हुन् । पूर्वनिर्धारित […]

शुक्रवार, पौष १८, २०८२

काठमाडौं । बीमा कम्पनीहरुले ५ अर्ब ४८ करोड रुपैयाँ दाबी रकम बीमितहरूलाई भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार नवयुवा आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ३ हजार […]

शुक्रवार, पौष १८, २०८२