२०८३ वैशाख १० बिहिवार , ०४:३९:०७ बजे

Sajhamanch

मुख्य समाचार

काठमाडौं । नेकपा (एमाले)का प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार सिफारिसको कार्य जारी छ । जसअन्तर्गत पार्टीका शीर्ष नेताहरूको नाम एकल रुपमा सिफारिस भइराखेको छ । झापा निर्वाचन क्षेत्र नं. ५ बाट अध्यक्ष केपी शर्मा ओलीको […]

सोमवार, पौष २१, २०८२

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सूचीमा रहेको त्रुटि सच्याउन राजनीतिक दलहरूलाई पत्राचार गरेको छ । आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार इमेलमार्फत दलहरूलाई त्रुटि सच्याउन भनिएको छ । आयोगका अनुसार दलहरूले पेस गरेको बन्दसूचीमा रहेको नामहरूको […]

सोमवार, पौष २१, २०८२

झापा । झापामा जङ्गली हात्तीबाट पीडित बनेका परिवारलाई रु. एक करोड ३७ लाख बढी राहत उपलब्ध गराइएको छ । जिल्लामा चालु आर्थिक वर्षको हालसम्म ८८३ हात्तीपीडितलाई रु. एक करोड ३७ लाख ३८ हजार ६४ राहत […]

सोमवार, पौष २१, २०८२

झापा । जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडबाट चोरिएको मोटरसाइकलसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड-१ सिर्जना टोलमा रमेश मगरको घरमा डेरा गरी बस्ने इलाम फाकफोकथुम गाउँपालिका वडा नं.७ घर भएका ३९ वर्षीय वीरबहादुर […]

सोमवार, पौष २१, २०८२

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेश भूमि सदियौंदेखि हिन्दु–मुस्लिमसहित सबै समुदायको साझा घर रहेको उल्लेख गर्दै शान्ति, सद्भाव र एकताको बाटो रोज्न सबैलाई आग्रह गर्नु भएको छ। धनुषामा टिकटक भिडियोबाट सुरु भएको दुई […]

सोमवार, पौष २१, २०८२

काठमाडौं । बेलायतमा कामको अनुमति दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लण्डनमा रहेको नेपाली दूतावासले आग्रह गरेको छ । कतिपय बेलायतमै रहेका तर कामको खोजी गरिरहेका नेपालीसमेत ठगीमा परेको गुनासो बढिरहेको दूतावासले जनाएको […]

सोमवार, पौष २१, २०८२

झापा । समुदायमा आइपरेको आपतविपतमा मानवीय सहायता गर्दै आएको एउटा अनौपचारिक संस्था ‘एकका लागि एक अभियान’ले स्थापना कालदेखि हालसम्मको आया ब्यय सार्वजनिक गर्दै विपद्मा सहयोग गर्ने दाताहरुलाई आइतबार सम्मान गरेको छ । अभियानका संयोजक महेन्द्रकुमार […]

आइतवार, पौष २०, २०८२

झापा । नेपाली कांग्रेस झापाले पार्टी केन्द्रीय कार्य सम्पादन समितिको पुस १८ गतेको बैठकले गरेको निर्णयको स्वागत गरेको छ । आज सम्पन्न कांग्रेस झापाको पदाधिकारी बैठकले समसामयिक राजनीतिक विषयमा आफ्नो धारणा सार्वजनिक गर्दै पार्टी केन्द्रीय […]

आइतवार, पौष २०, २०८२

कनकाई । तत्कालीन संविधान सभाका सदस्य सुधिरकुमार शिवाकोटीले नेपालको लोकतान्त्रिक आन्दोलनमा संघर्षपूर्ण जीवन बिताएर जेलनेल, प्रवास र सर्वस्वहरणसमेत भोगेका आदिवासी नेता तुर्सा हेमरमको योगदानको उच्च मूल्याङ्कन हुनुपर्ने बताउनु भएको छ । तुर्सा हेमरम स्मृति प्रतिष्ठानको […]

आइतवार, पौष २०, २०८२

काठमाडौं । जाडोयाम शुरु भइसकेको छ । तराईमा शीतसहितको हावाका कारण जीवनयापन कठिन बनिरहेको छ । जाडोयाममा शरीर र कोठालाई न्यानो राख्न आगो ताप्ने, कोइला बाल्ने, हिटर बाल्ने र गिजरको प्रयोग गरिने हुँदा यस्ता उपकरणहरूको […]

आइतवार, पौष २०, २०८२