झापा । झापामा आज बिहान जंगली हात्ती मृत फेला परेको छ । बुद्धशान्ति गाउँपालिका–३ डाँडा गाउँस्थित स्थानीय लालबहादुर रसाइलीको खेतमा एक जंगली भाले हात्ती मृत अवस्थामा फेला परेको छ। हात्ती मृत फेला परेको जानकारी प्राप्त […]
बुटवल । नेकपा (एमाले)का पूर्वकेन्द्रीय सदस्य एवं कपिलवस्तुबाट चारपटक संघीय सांसद जितेका नेता बृजेश कुमार गुप्ताले पार्टी परित्याग गर्नु भएको छ। गत भदौ २३ र २४ को जेनजी आन्दोलनमा पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको […]
झापा । तराई-मधेशका प्रायस् सबै ठाउँमा कुहिरो र हुस्सु लागेको छ । देशभर तापक्रम घटिरहेकोले जाडो पनि बढेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराई-मधेशका जिल्लामा बाक्लो हुस्सु र […]
काठमाडौं । पर्साको वीरगञ्जमा कर्फ्यू आज दिउँसो एक बजेसम्मका लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगर क्षेत्रमा हिजो बेलुकी ६ बजेदेखि आज बिहान ८ बजेसम्म कर्फ्यू लगाएकोमा त्यसलाई थप गरी आज […]
काठमाडौँ । सरकारले ‘निर्वाचन प्रहरी भर्ना, छनोट नियुक्ति र परिचालन सम्बन्धी मापदण्ड– २०८२’ स्वीकृत गरेको छ । २१ फागुनका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी भर्ना […]
मेचीनगर । मेचीनगर प्रेस क्लबको आयोजनामा हुन गइरहेको इन्डो–नेपाल मेचीनगर मिडिया कप २०८२ फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ। प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्दै मेचीनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर आयोजक प्रेस क्लबले तयारी […]
काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटना सम्बन्धी जाँचबुझ आयोगले जाँचबुझको दायरामा रहेकाहरूका लागि लगाएको स्थानहद फुकुवा गरेको छ । त्यो आन्दोलनका बेला प्रधानमन्त्री रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा […]
काठमाडौं । सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त अनुसन्धान निर्देशक (एआईजी) पदमा ओमबहादुर खड्कालाई बढुवा गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले खड्कालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख […]
काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्थानहद फुकुवा भएको छ । भदौ २३ र २४ गते घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगको आजको बैठकले स्थानहद फुकुवा गर्ने निर्णय गरेको आयोगका प्रवक्ता […]
काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकामा निषेधाज्ञा जारी गरेको छ । दुई समुदायबीचको विवादका कारण प्रदर्शनहरू भइरहेकाले जारी भएको निषेधाज्ञामा आज दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कुनै किसिमको भेला गर्न, सभा, […]