झापा । भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गर्न अमेरिकाले महिनौँको तयारी गरेको खुलेको छ । अमेरिकी गुप्तचरहरूले भेनेजुएलाका राष्ट्रपति मदुरोका गतिविधि महिनौँदेखि निगरानी गरेका बीबीसीले जनाएको छ । ६३ वर्षीय मदुरो कहाँ सुत्छन्, के खान्छन्, […]
जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा दुई समूहबीच तनाव बढ्दा त्यसको असरले पर्साको वीरगञ्जमा पनि प्रदर्शन भएको छ । टिकटकमा एकअर्काको धर्मसंस्कृतिलाई लक्षित गरि अभद्र टिप्पणी गरेको विषयलाई लिएर धनुषामा देखिएको तनावको असर वीरगञ्जसम्म देखिएको हो […]
खोटाङ । अन्तरराष्ट्रिय प्रकृति संरक्षण सङ्घको अतिसङ्कटापन्न सूचीमा रहेको कालोसालकको बसोबास खोटाङमा भेटिएको छ । प्रकृति संरक्षण तथा अध्ययन केन्द्र (एनसिएससी)ले स्थानीय सामुदायिक वन उपभोक्ता समितिसँगको सहकार्यमा खोटाङका दुई स्थानीय तहका सामुदायिक वनमा करिब छ […]
काठमाडौं । दुई वाम घटक नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच फेरि संवाद हुन थालेको छ। २०७७ फागुनमा नेकपा विघटित भएपछि एक नदीका दुई किनारा भएका एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी […]
काठमाडौं । सौर्य ऊर्जा उत्पादक कम्पनी झापा इनर्जीले पाँच महिनामा ४ करोड ७० लाख ९३ हजार रुपैयाँ बराबरको विद्युत् नेपाल विद्युत् प्राधिकरणलाई बिक्री गरेको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष लालबहादुर साँवा लिम्बूका अनुसार आर्थिक […]
झापा । भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति धावनमार्गबाट बाहिरिएको बुद्ध एयरको एटीआर–७२ विमानलाई घटनास्थलबाट हटाउने काम आज आइतबार पनि जारी रहेको छ। शनिबार अबेरसम्म दुईटा साना क्रेनले जहाज झिक्ने प्रयास असफल भए पछि आज […]
ताप्लेजुङ । ताप्लेजुङस्थित धार्मिकस्थल पाथीभरा क्षेत्रमा दोस्रोपटक हिमपात भएको छ । सो क्षेत्रमा यसवर्ष पहिलोपटक गत मङ्सिर ६ गते हिमपात भएको थियो । हिमपात भएसँगै चिसो बढेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समुद्र […]
काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य चुनावका लागि तय भएको आचारसंहितामा सरकारी तथा अर्धसरकारी निकायले कुनै पनि दलको पक्ष/विपक्षमा कुनै पनि गतिविधि गर्न नपाइने गरी आचारसंहिता तय गरिएको छ । निर्वाचन […]
काठमाडौं । नेकपा एमालेले अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई नियन्त्रणमा लिनु आपत्तिजनक भएको बताएको छ । महासचिव शंकर पोखरेलले संयुक्त राष्ट्रसंघ लगायत विश्व संस्थाहरूको औचित्य नै समाप्त गर्ने गरी कुनै एउटा देशका जननिर्वाचित राष्ट्र प्रमुखलाई […]
मेचीनगर । छुर्पी व्यवसायी संघको वार्षिक साधारण सभा झापाको धुलाबारीमा शनिबार सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका वस्तुगत तर्फका उपाध्यक्ष हेमराज ढकाल, रुद्राक्ष व्यवसायी संघका अध्यक्ष मनोज चापागाई, मेची उद्योग […]