२०८३ वैशाख १० बिहिवार , ०६:५४:४६ बजे

Sajhamanch

मुख्य समाचार

विराटनगर । मोरङको लेटाङ नगरपालिका–२, फडानीकी १३ वर्षीया बालिका अंशु गौतमको हत्या प्रकरणका मुख्य आरोपी पदमबहादुर अधिकारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको छ । जबरजस्ती करणी उद्योग गरी निर्ममतापूर्वक ज्यान […]

शुक्रवार, पौष १८, २०८२

झापा । निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीया लक्ष्मी साहको मृत्यु भएको छ । काँकडभिट्टाबाट बिर्तामोडतर्फ जाँदै गरेको अवस्थामा साह सवार प्र १–०१–०१३ […]

शुक्रवार, पौष १८, २०८२

काठमाडौं । बैंकिङ प्रणालीबाट क्रिप्टो लगायतका अवैध भर्चुअल मुद्राको कारोबार बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले हिजो सार्वजनिक गरेको भर्चुअल असेस्ट सम्बन्धी रणनीतिक विश्लेषण प्रतिवेदन अनुसार बियान्से, युएसडिटी, क्रिप्टो, बिट क्वाइन, हाइपर फण्ड, हाइपरभर्स, […]

शुक्रवार, पौष १८, २०८२

काठमाडौं । देशमा पछिल्लो समय देखिएको राजनीतिक परिवर्तन र अस्थिरताको बाबजुद पनि विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२५ मा ११ लाख ५८ हजारभन्दा धेरै विदेशी […]

शुक्रवार, पौष १८, २०८२

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका सचिव हिक्मत कार्कीले भदौ २३ र २४ गतेको विध्वंशात्मक घटना पछि पनि नेकपा एमाले ठिंग उभिन सफल भएको बताउनु भएको छ । केही राजनीतिक दलहरू अझै उठ्ने […]

बिहिवार, पौष १७, २०८२

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन फेरि अनिश्चित भएको छ । यही पुष २६ गतेदेखि गर्ने गरी निर्धारित १५औं महाधिवेशन सम्पन्न गर्न वडाबाटै सुरु हुनुपर्ने अधिवेशनहरु नथालिएको सन्दर्भमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पार्टीको नियमित […]

बिहिवार, पौष १७, २०८२

सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान चरम आर्थिक संकटबाट गुज्रिएको छ । चिकित्सा शिक्षा आयोग र स्वास्थ्य बीमा बोर्डले एक अर्ब ४० करोड रुपैयाँ भुक्तानी नगर्दा प्रतिष्ठानमा आर्थिक संकट उत्पन्न भएको हो । […]

बिहिवार, पौष १७, २०८२

काठमाडौं । जेनजी आन्दोलनको छानबिन गर्न बनेको जाँचबुझ आयोगले निवर्तमान गृहमन्त्री रमेश लेखकको स्थान हद फुकुवा गर्ने तयारी गरेको छ । स्रोतका अनुसार, उहाँमाथि लगाइएको स्थानहद खोल्नेगरी तयारी अघि बढाइएको हो । आयोगले लेखकसँग दुई […]

बिहिवार, पौष १७, २०८२

काठमाडौं । पछिल्लो एक वर्षमा विदेश जाने नेपालीको सङ्ख्या डेढ लाखभन्दा धेरैले घटेको छ । अध्यागमन विभागको तथ्याङ्क अनुसार सन् २०२५ मा १५ लाख २३ हजार नेपाली हवाईमार्ग हुँदै विदेश गएका छन् । अघिल्लो वर्ष […]

बिहिवार, पौष १७, २०८२

काठमाडौं । अध्यागमन विभागको विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली आजदेखि कार्यान्वयनमा आएको छ । विभागले गृहमन्त्री ओमप्रकाश अर्याल लगायतको उपस्थितिमा एक कार्यक्रम गरि प्रणाली कार्यान्वयनमा ल्याएको हो । कार्यक्रममा विभागका महानिर्देशक रामचन्द्र तिवारीले विभिन्न भिसामा […]

बिहिवार, पौष १७, २०८२