२०८३ वैशाख १० बिहिवार , ०८:४५:१५ बजे

Sajhamanch

मुख्य समाचार

झापा । झापामा अटो पल्टिँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–१ निवासी ४० वर्षीय वीरबहादुर चेम्जोङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार गएराति साढे ९ बजे शिवसताक्षी– १ […]

बिहिवार, पौष १७, २०८२

काठमाडौं । आउँदो फागुन २१ गते हुने चुनावको लागि दलहरुले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीलाई लिएर चर्को विवाद र आलोचना भइरहेको छ । आफन्त, पहुँचवाला र चर्चित अनुहार मात्र हेरिएको भन्दै आलोचना भएको हो । […]

बिहिवार, पौष १७, २०८२

काठमाडौं । विभिन्न युवा संस्थाको आयोजनामा १३औँ राष्ट्रिय पोशाक एवम् टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ गएको १३ वर्षदेखि यो दिवस मनाउन थालिएको हो […]

बिहिवार, पौष १७, २०८२

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटाइएको छ । नेपाल आयल निगमले आज जनवरी १ बिहानको राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो । निगमका अनुसार पेट्रोलमा ४ रुपैयाँ, डिजेल र मट्टितेलमा ५ […]

बिहिवार, पौष १७, २०८२

काठमाडौं । आजबाट इस्वी संवत्‌को नयाँ वर्ष सन् २०२६ शुरु भएको छ । नेपालीसहित विश्वभरका मानिसहरुले आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्ष मनाइरहेका छन् । विश्वभरका नेताहरुले पनि नयाँ वर्षको अवसरमा शुभकामना सन्देश दिंदै विश्वमा […]

बिहिवार, पौष १७, २०८२

बिर्तामोड । बिर्तामोडमा आयोजित स्थानीय तहस्तरीय अन्तरविद्यालय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा निदि माध्यमिक विद्यालय प्रथम भएको छ । बिर्तामोड नगरपालिकाले आयोजना गरेको उक्त प्रतियोगितामा वडा नम्बर २ मा रहेको निदि माविले १७ स्वर्ण, ८ […]

बुधवार, पौष १६, २०८२

काठमाडौं । नेपाल पत्रकार महासंघले सन् २०२५ मा दुई जना पत्रकारको शंकास्पद मृत्यु भएको र प्रेस स्वतन्त्रता हननका १३९ घटना घटेको बताएको छ । सन् २०२५ को समीक्षा गर्दै महासंघद्वारा जारी गरिएको विज्ञप्तिमा सन् २०२४ […]

बुधवार, पौष १६, २०८२

काठमाडौं । भारतले ६५४ मेगावाट विद्युत् भारतीय इनर्जी एक्सचेन्ज (आइएक्स)को प्रतिस्पर्धी दरमा आयातका लागि नेपाललाई दिइएको अनुमति नवीकरण गरेको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले आइएक्सको डे अहेड र रियल टाइम मार्केटबाट […]

बुधवार, पौष १६, २०८२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले गलत काम गर्नेमाथि कारबाही नहुँदा दण्डहीनता बढ्ने चिन्ता बढेको बताउनु भएको छ । महासंघले प्रधानमन्त्री सुशीला कार्कीसहित मुख्य दलका नेतृत्वसँग गरेको सर्वपक्षीय संवादमा बोल्दै उनले यस्तो […]

बुधवार, पौष १६, २०८२

जनकपुरधाम । मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज चार वटा दलबाट ६ जना मन्त्री नियुक्त गर्नु भएको हो । नेपाली कांग्रेसबाट शंकर चौधरी वन तथा वातावरण मन्त्री र श्यामप्रसाद […]

बुधवार, पौष १६, २०८२