काठमाडौं । २०७८ साल असारको बाढीपछिको साढे चार वर्ष बितिसक्दा पनि सिन्धुपाल्चोकको मेलम्ची, हेलम्बु र पाँचपोखरी थाङपाल क्षेत्रका बाढी प्रभावितले पूर्ण राहत पाउन सकेका छैनन् । न त सुरक्षित रूपमा पुनःस्थापित हुन सकेको अवस्था छ […]
विराटनगर । मोरङको विराटनगरमा कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सुरु भएको छ । बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालले प्रदेश स्तरीय गोष्ठीको उद्घाटन गर्नु भएको हो । सुरक्षा गोष्ठीमा गृहमन्त्री अर्यालले निर्वाचन बिना सुशासन कायम गर्न कठिन हुने […]
जनकपुरधाम । मधेश प्रदेश सरकार बुधबार तेस्रो पटक विस्तार हुँदै छ । गत १९ मंसिरमा मुख्यमन्त्री नियुक्त भएका कृष्णप्रसाद यादवले तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्न लाग्नु भएको हो । आफ्नै दल नेपाली कांग्रेस, जनता समाजवादी […]
काठमाडौं । गर्भावस्था र सुत्केरीमा मानसिक स्वास्थ्यको जोखिम धेरै हुन्छ । तर स्वास्थ्य सेवामा शारीरिक पक्षलाई मात्र प्राथमिकता दिँदा मानसिक स्वास्थ्य अहिले पनि ओझेलमा पर्ने गरेको छ । सामाजिक दबाब, जानकारीको कमी, पारिवारिक असहयोग र […]
काठमाडौं । बाक्लो हुस्सुले डम्म ढाकेर निरन्तर पश्चिमी सिरेटो बहँदा बढेको चिसोले तराई/मधेशको जनजीवन प्रभावित बनेको छ । विशेषगरी विपन्न तथा गरिब घरपरिवारलाई घूर तापेर मध्य पुसको चिसो कटाउनुपर्ने बाध्यता छ । पुस लागेयता चिसो […]
काठमाडौं । नेकपा (एमाले)का नेता एवम् पूर्वसांसद बासुदेव घिमिरेले पार्टी परित्याग गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल फेसबुकमा मुख्य नेतृत्वले नागरिकको इच्छा र चाहना सम्बोधन गर्ने अवस्था नदेखिएकोले आफूले पार्टी परित्याग गरेको उल्लेख गर्नुभएको छ […]
काठमाडौं । तराईमा आज पनि हुस्सु लागेको छ । पुस पहिलो हप्तायता निरन्तर लागेको हुस्सु र कुहिरोका कारण तराई/मधेशमा जनजीवन प्रभावित बनेको छ । हुस्सुले जनजीवनसँगै यातायात तथा हवाई सेवा प्रभावित हुन सक्ने भएकाले आवश्यक […]
बिर्तामोड । झापा गोल्डकपका अध्यक्ष केदार गिरी बिर्तामोड उद्योग वाणिज्य संघको सल्लाहकारमा मनोनित भएका छन्। संघको आज बसेको बैठकले गिरीलाई एक कार्यकालका लागि सल्लाहकारमा मनोनयन गरेको हो। बिर्तामोड उद्योग वाणिज्य संघको विधान २०७३ को परिच्छेद […]
मेचीनगर । मेचीनगर प्रेस क्लबको आयोजनामा हुन गइरहेको ‘इन्डो–नेपाल मेचीनगर मिडियाकप–२०८२’ को लागो सार्वजनिक गरिएको छ । मंगलबार प्रेस क्लब मेचीनगरको कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रमका बीच लोगो सार्वजनिक गरिएको हो । लोगो ट्रफी आकारमा छ […]
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिकतर्फको बन्दसूची पेस गरिसकेका छन् । आयोगका अनुसार ६४ वटा राजनीतिक दलबाट ५८ वटा निर्वाचन चिह्नमा चुनाव लड्ने गरी समानुपातिक उम्मेदवारको बन्दसूची पेस […]