२०८३ वैशाख १८ शुक्रवार , ११:३०:११ बजे

Sajhamanch

समाज

सुर्खेत । जाजरकोटमा शुक्रबार साँझ गएको भूकम्पले पहिले नै चर्किएका घरहरू भत्किएका छन् । तर कुनै पनि मानवीय क्षति भने नभएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले जानकारी दिए । उनका अनुसार जिल्लाको कुशे, जुनिचाँदे […]

शनिवार, चैत २३, २०८१

काठमाडौं । पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभावले कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी , बागमती, […]

शनिवार, चैत २३, २०८१

काठमाडौं । अहिले साँझ जाजरकोटमा ३ मिनेटको अन्तरमा दुई वटा भूकम्प गएको छ । साँझ ८ बजेर ७ मिनेटमा ५ दशमलव २ म्याग्निच्युड र ८ बजेर १० मिनेटमा ५ दशमलव ५ म्‍यानिच्यूडको भूकम्प गएको राष्ट्रिय […]

शुक्रवार, चैत २२, २०८१

बिर्तामोड । यहाँस्थित अग्रसेन भवन रजत महोत्सवको अवसर पारेर नवनिर्मित माथिल्लो तला उद्घाटन गरिएकोको छ । आज एक समारोहका बीच अग्रसेन भवनको माथिल्लो तलामा नवनिर्मित माधवी व्बेङक्वेट हल र अयोध्यापुरी कक्षको उद्घाटन भएको हो । […]

शुक्रवार, चैत २२, २०८१

मेचीनगर । आजदेखि मेचीनगरमा सामुदायिक कुकुरको निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गरिएको छ । शुक्रबारदेखि मेचीनगर ८ ईटाभट्टास्थित आदर्श मावि परिसरमा नगरपालिकाको आयोजना र पोखरास्थित राष्ट्रियस्तरको गैर सरकारी संस्था हार्ट नेपाल (हिमालयन एनिमल रेस्क्यु ट्रष्ट)को प्राविधिक […]

शुक्रवार, चैत २२, २०८१

काठमाडौँ । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै चैत २४ गते आइतबार रामनवमीको अवसर पारेर सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको हो ।

शुक्रवार, चैत २२, २०८१

काठमाडौं । चैते दशैँको अवसर पारेर चलचित्र ‘वसन्त’ आजदेखि प्रदर्शनमा आएको छ । प्रकाश सपूतको डेब्यु निर्देशन रहेको चलचित्रको मुख्य भूमिका प्रकाश स्वयंकै रहेको छ । गलबन्दी प्रोडक्सनको प्रस्तुतिमा बनेको सोसल ड्रामा ‘वसन्त’ को कथा, […]

शुक्रवार, चैत २२, २०८१

विराटनगर । कोशी प्रदेश सरकारले चैत २७ गते तेह्रथुमको तीनजुरे क्षेत्रबाट ‘पर्यटन वर्ष २०८२’ को उद्घाटन गर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘पर्यटन वर्ष २०८२’ को उद्घाटन गर्ने भएका हुन् । चैतको तेस्रो साता […]

शुक्रवार, चैत २२, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज लखनउ सुपर जायन्ट्स र मुम्बई इन्डियन्स खेल्दैछन् । खेल नेपाली समयानुसार बेलुका पौने ८ बजे लखनउको घरेलु मैदानमा शुरू हुनेछ । प्रतियोगितामा लखनउ तीनमध्ये एक खेलमा जीत […]

शुक्रवार, चैत २२, २०८१

काठमाडौं । सुनको भाउ आज उच्च मूल्यबाट एकैदिन तीन हजार ९०० रुपैयाँले घटेको छ । सुनको भाउ तीन हजार ९०० रुपैयाँले घटेर तोलाको एक लाख ७६ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी […]

शुक्रवार, चैत २२, २०८१