२०८३ वैशाख १८ शुक्रवार , ०८:३४:३० बजे

Sajhamanch

समाज

काठमाडौं । आउँदो सिजनमा सगरमाथा आरोहणका लागि अहिलेसम्म ७७ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार अहिलेसम्म सात आरोही समूहका १७ महिला र ६० पुरुषले अनुमति लिइसकेका छन् । अनुमति लिने क्रम चलिरहेको छ […]

आइतवार, चैत २४, २०८१

काठमाडौं । शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै सिठी जुलुस निकालेका छन् । गएको बुधवारदेखि काठमाडौं केन्द्रित प्रदर्शन गरिरहेका शिक्षकहरूले आज काठमाडौंको माइतीघरमा सिठी जुलुस निकालेका हुन् । उनीहरूले माइतीघरदेखि बानेश्वरसम्म सिठी बजाएर […]

आइतवार, चैत २४, २०८१

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको कोशीपूर्वका दुई सडक स्तरोन्नति भइरहेका छन् । अरनिको राजमार्गसँग जोडिएको दोलालघाट–फलाँटे–कोलाँती–पोखरीचौरी–गुराँसे खण्डअन्तर्गत दोलालघाट–फलाँटे–कोलाँती खण्ड र सोही खण्डसँग जोडिएको भुम्लु गाउँपालिकास्थित हबेली–सापिङ–सिम्थली–बेखसिम्ले–वाफल खण्ड स्तरोन्नति भइरहेको हो । बागमती प्रदेश सरकारको ग्रामीण सडक सञ्जाल […]

आइतवार, चैत २४, २०८१

विराटनगर । पूर्वको पर्यटकीय गन्तव्यका रूपमा रहेको धनकुटाको भेडेटारमा पछिल्लो समय भारतीय पर्यटक आउने क्रम बढेकोे छ । भेडेटारनजिकै रहेको नमस्ते झरना, नाम्जेमा रहेको होमस्टे र त्यस आसपासका होटेल यतिबेला भरिभराउ हुने गरेको होटेल एसोसिएसनका अध्यक्ष […]

आइतवार, चैत २४, २०८१

काठमाडौं । गुल्मीको किरण पुस्तकालय तम्घासले प्रदान गर्ने यस वर्षको जानकी साहित्य पुरस्कार कवि तथा समालोचक डा. टङ्क पन्थलाई प्रदान गरिने भएको छ । छत्रकोट गाउँपालिका दिगामका पन्थलाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको किरण पुस्ताकालयका […]

आइतवार, चैत २४, २०८१

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०८२ वैशाखबाट सुरु हुने नयाँ शैक्षिकसत्रको भर्ना अभियान योजना बनाउँदै छ । तर भर्ना अभियानको मुख्य सरोकार राख्ने शिक्षकहरू भने सडक आन्दोलनमा छन् । शिक्षकहरूको आन्दोलन जारी रहे […]

आइतवार, चैत २४, २०८१

बिर्तामोड । निचाझोडा सामुदायिक वन उपभोक्ता समितिको नयाँ नेतृत्व चयनका लागि शनिबार उम्मेदवारी घोषणा गरिएको छ । निर्वाचन प्रचार प्रसार समितिले एक कार्यक्रमका बीच सूर्य भट्टराईलाई अध्यक्ष उम्मेदवार घोषणा गरेको हो । भट्टराईको नेतृत्वमा घोषणा […]

आइतवार, चैत २४, २०८१

काठमाडौं । सुनको भाउ आज एकैदिन तोलामा एक हजार ९०० रुपैयाँले घटेको छ । सुनको भाउ एक हजार ९०० रुपैयाँले घटेर आज तोलाको एक लाख ७४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले […]

आइतवार, चैत २४, २०८१

काठमाडौँ । रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका राम मन्दिरमा भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ । यस उपलक्ष्यमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपतिपारिको राम मन्दिर, गोकर्णेश्वर नगरपालिका […]

आइतवार, चैत २४, २०८१

काठमाडौं । मोरङको जहदा गाउँपालिकाले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई पत्र लेखेर शिक्षकका माग पुरा गर्न आग्रह गरेको छ । जहदा गाउँपालिकाका अध्यक्ष जितेन्द्रप्रसाद साहले मन्त्री भट्टराईलाई पत्र लेखेर शिक्षक र कर्मचारीका मागहरुमा समर्थन […]

आइतवार, चैत २४, २०८१