२०८३ वैशाख १८ शुक्रवार , १०:०१:५६ बजे

Sajhamanch

समाज

ताप्लेजुङ । यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा एकै दिन सात हजारभन्दा बढी दर्शनार्थी पुगेका छन्। दशैँ, तिहारपछि शनिबार एकै दिन यति ठूलो सङ्ख्यामा भक्तजनको उपस्थिति पहिलोपटक देखिएको हो। पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिबार सात […]

आइतवार, चैत २४, २०८१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सेतो मच्छिन्द्रनाथको पूजा, आराधना एवं दर्शन गरेका छन् । चैत्र शुक्ल अष्टमीका अवसरमा शनिबार बेलुकी सेतो मच्छेन्द्रनाथको रथ तानेर असन पुगेपछि मध्यराति राष्ट्राध्यक्षले पूजा, आराधना एवं दर्शन गर्ने परम्परा रहिआएको […]

आइतवार, चैत २४, २०८१

काठमाडौं । नेपाल शिक्षक महासंघले भोलि चैत २५ गतेबाट आम शैक्षिक हडतालको घोषणा गरेको छ । शिक्षक कर्मचारीमैत्री शिक्षा ऐन जारी गराउन चार दिनदेखि आन्दोलनरत महासंघले अब शैक्षिक हडताल घोषणा गरेको हो । देशभरका सबै […]

आइतवार, चैत २४, २०८१

काठमाडौं । काठमाडौंमा आज पनि वायु प्रदूषण बढेको छ । विश्वका प्रदूषित शहरको सूचीमा काठमाडौं आज दोस्रो स्थानमा छ । बिहान ७ बजे काठमाडौंको हावाको गुणस्तर मापन सूचक एक्यूआई २११ मापन भएको छ । प्रदूषित […]

आइतवार, चैत २४, २०८१

अर्घाखाँची । अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् । मालारानी गाउँपालिका–३ लुटीपोखरी–खनदह सडकखण्डमा लु. २ च २९९० नम्बरको जीप दुर्घटना हुँदा चालक २२ वर्षीय दिलिप खनाल […]

आइतवार, चैत २४, २०८१

काठमाडौं । आज रामनवमी पर्व मनाईंदैछ । हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक भगवान् रामको पूजा गरेर यो पर्व मनाउने गर्छन् । हरेक वर्षको चैत शुक्ल नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा […]

आइतवार, चैत २४, २०८१

बिर्तामोड । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले अर्थतन्त्र धरासायी बन्दै गएको बेला व्यवसायीहरुलाई पलायन हुनबाट रोक्न सरकारले विशेष पहल गर्नु पर्ने बताएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघको शनिबार आयोजित सातौं […]

शनिवार, चैत २३, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्याण्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक)को छैटौँ शिखर सम्मेलनमा भाग लिई आज शनिबार स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली स्वदेश फर्कंदा […]

शनिवार, चैत २३, २०८१

कनकाई । लक्ष्मीपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ११औं वार्षिक साधारणसभा आज सम्पन्न गरिएको छ । झापाको अर्जुनधारा नगरपालिका वडा नं. ५ र कनकाई नगरपालिका वडा नं. ८ का बसोबासीहरुलाई शुद्ध पिउने पानी उपलब्ध गराउन […]

शनिवार, चैत २३, २०८१

सलमान खान स्टारर ‘सिकन्दर’ अहिले बक्सअफिसमा संघर्ष गरिरहेको छ । बम्पर ओपनिङ गरेपनि यसले घरेलु बक्सअफिसमा निकै कमजोर प्रदर्शन गरिरहेको छ । ५ दिनमा मात्र यसले ९० करोड भारु कमाउन सक्यो । दोस्रो सप्ताहन्तमा मात्र […]

शनिवार, चैत २३, २०८१