२०८३ वैशाख १८ शुक्रवार , ११:३०:५४ बजे

Sajhamanch

समाज

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारले नागरिक आरोग्य सेवालाई ७५३ वटै पालिकामा बिस्तार गर्ने बताएका छन् । शुक्रवार राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ काठमाडौँको सेवा शुभारम्भ गर्दै स्वास्थ्य मन्त्री पौडेलले […]

शुक्रवार, चैत २२, २०८१

झापा । झापाको अर्जुनधारा–२ मा आज बिहान आगलागी हुँदा चौपायासहित साढे ७ लाख बराबरको क्षति भएको छ । बिहान करिब ३ः३० बजेतिर कुलचन्द्र पोखरेलको टिनको छानो भएको एकतले ग्वालीमा विद्युत् सर्ट भई आगलागी भएको हो […]

शुक्रवार, चैत २२, २०८१

झापा । झापाको कचनकवल गाउँपालिकामा ४५ महिनाको अवधिमा ८१९ जना सर्पदंश पीडितको उपचार गरिएको छ। पालिका स्वास्थ्य शाखाका प्रमुख जागेश्वर प्रसाद यादवका अनुसार, २०७८ असार ३ गतेदेखि सञ्चालनमा आएको सर्पदंश उपचार केन्द्रमा २०८१ चैत १३ […]

शुक्रवार, चैत २२, २०८१

विरााटनगर । सुनसरीको इटहरीमा रहेको क्लब के डान्सबारमा मध्यरातमा विवाद भएको छ । राति अन्दाजी १२ः४० बजे इटहरी–६ इटहरी चोकस्थित क्लब के डान्सबारमा आएका तत्काल उमेर नखुलेका वडा नं.८ हाटखोला बस्ने सुशील राजवंशी,आशिष् चौधरी,सूर्य गुरुङ, […]

शुक्रवार, चैत २२, २०८१

विराटनगर । कुकुरको टोकाइबाट मोरङमा एक जनाको मृत्यु भएको हो । मोरङको बेलबारी नगरपालिका–१० भाउन्नेमा छाडा कुकुरले टोक्दा मोरङको मिक्लाजुङ गाउँपालिका-६ मगर टोलका अन्दाजी ६२ वर्षीय गौडे भनिने कृष्णबहादुर मगरको मृत्यु भएको हो । स्थानीयका […]

शुक्रवार, चैत २२, २०८१

काठमाडौं । मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिँदै चैती छठ पर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको विभिन्न जलाशयमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण […]

शुक्रवार, चैत २२, २०८१

झापा । पाँचथरको कुम्मायक गाउँपालिकाको जंगलमा डढेलो निभाउने क्रममा एकजनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । बिहीबार दिउँसो कुम्मायक ३ ताम्राखुस्थित अमर थापा र पदन खड्कालगायतका निजी वनमा डढेलो लागेको […]

शुक्रवार, चैत २२, २०८१

मुम्बई । एकता कपूर भारतीय टेलिभिजनको विषयवस्तुमा क्रान्तिकारी परिवर्तन ल्याउने कार्यका लागि परिचित छिन् । दुई टिभी शो ‘क्यूँकी सास भी कभी बहू थी’ र ‘कहानी घर घर की’ले उनलाई घरघरमा परिचत तुल्यायो । सप्ताहन्तभर […]

शुक्रवार, चैत २२, २०८१

काठमाडौं । नक्कली सामाजिक एकाउन्टले प्रयोगकर्ता हैरानीमा हुन्छन् । यसको शिकार धेरैजसो चर्चित सेलिब्रेटी हुने गरेका छन् । एउटै नाममा दर्जनौं फेक एकाउन्ट र फ्यान्स एकाउन्ट हुँदा कलाकारलाई तनाव भैरहेको हुन्छ । यस्तोमा, गायिका रचना […]

शुक्रवार, चैत २२, २०८१

उत्तरी गाजामा रहेको एक विद्यालयमा इजरायलले हवाई आक्रमण गर्दा महिला र बालबालिकासहित २७ जना प्यालेस्टिनीको ज्यान गएको छ ।तुफाह जिल्लामा रहेको दार अल–अरकाम विद्यालयमा आक्रमण हुँदा अरु २४ जनाभन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ […]

शुक्रवार, चैत २२, २०८१