विराटनगर । सर्वाेच्च अदालतले लघुवित्त वित्तीय संस्थाहरूको कामकाजमा अवरोध पुर्याउने तथा ऋण तिर्दिनँ र नतिर्ने अभियान चलाउनेलाई कारबाही गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । सर्वोच्चले लघुवित्त विरुद्ध गतिविधि रोक्न सरकार तथा मातहत निकाय […]
काठमाडौं । नेपाल प्रहरीका निरीक्षक (इन्स्पेक्टर)देखि वरिष्ठ उपरीक्षक (एसएसपी) सम्मका सरुवा रोकिएका छन् । सामान्यतया इन्चार्ज सम्हालेको एक वर्ष पूरा भएपछि सरुवा हुने प्रावधान रहे पनि अहिले एक वर्षभन्दा बढी कमान्ड भइरहँदा पनि सरुवा हुन […]
काठमाडौं । निर्माण व्यवसायीहरूले बजेट तथा स्रोत सुनिश्चित भएपछि मात्र ठेक्का आह्वान गर्न सरकारसँग माग गरेका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घले आउँदो आर्थिक वर्षको बजेटका लागि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई सुझाव बुझाउँदै विना तयारी […]
भद्रपुर । झापाको भद्रपुर १० चन्द्रगढीका सर्जक भानुभक्त कुभिण्डेलीको नयाँ कृति “कर्मवीर नरनाथ” महाकाव्यको काठमाण्डौमा विमोचन गरिएको छ । कुभिण्डेलीले रचना गरेको महाकाव्यको काठमाडौंस्थित सिनामङ्गलमा रहेको पोखरेल राष्ट्रिय प्रतिष्ठानको प्राङ्गणमा हालै लोकार्पण गरिएको हो । […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा बोर्ड स्रोतका अनुसार आज साँझ नै सार्वजनिक गर्ने तयारी छ । ‘सम्भवतः आज साझ सार्वजनिक हुन्छ । […]
काठमाडौं । हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३८ दशमलव १९ अङ्कले बढेर २ हजार ७८३ दशमलव ८५ विन्दुमा पुगेको छ । आज सबै समूहको […]
काठमाडौं । राष्ट्रिय परिचयपत्रको सिस्टम नचलदा सेवाग्राहीले हैरानी पाएका छन् । २१ गतेदेखि राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा प्राविधिक समस्या आइरहेको छ । एक साता बित्दा समेत उक्त समस्या हल नहुँदा सेवाग्राही मार्कामा परेका छन् […]
काठमाडौं । विपन्न, असहाय तथा वेवारिसे बिरामीको उपचारका लागि देशभरीका सरकारी तथा निजी अस्पतालहरूले कुल शैय्याको १० प्रतिशत शैय्या छुट्याउनुपर्ने सरकारको निर्णय अनुसार हाल देशभर ३ हजार २६४ बेड छुट्याएको छ । स्वास्थ्य तथा जनसंख्या […]
सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिका–२ राईटरखोरमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डीएसपी सरोज राईका अनुसार मियाँखोरबाट सुकनाहातर्फ जाँदै […]
काठमाडौं । सुनसरीको धरानमा छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान उपमहानरपालिका–१० बेलगाछी घर भएका २७ वर्षीय जीवन भुजेल छन् । छुरा प्रहारबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट नरसिंह […]