काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि २०८३ अनुसार वस्तु तथा सेवा खरिद बिक्रीमा बिल बीजकको लेनदेनको संस्कृति विकास गर्ने तथा उपभोक्तालाई अनिवार्य रूपमा बिल लिन उत्प्रेरित गर्ने उद्देश्यका साथ सरकारले चालू आर्थिक वर्षको […]
काठमाडौं । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर रहेका कारण भारी वर्षाको सम्भावना रहेको हो ।जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल […]
झापा । रसुवा हुँदै भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको सहयाेगार्थ अखिल नेपाल महिला संघ झापाले रकम प्रदान गरेको छ । सोमबार झापाको विर्तामोडमा आयोजित सामाजिक सुरक्षा, संगठन र सदस्यता कार्यक्रममा अखिल […]
ललितपुर । नेकपा (एमाले)ले रसुवा बाढी, पहिरो र डुबान पीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि पार्टीका तर्फबाट १ करोड २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । उक्त रकम बराबरको सहयोग पार्टीले स्थानीय एवम् […]
काठमाडौं । नेपालले बाढीपीडितको पहिचानका लागि सिंगापुरसँग सहयोग मागेको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले सोमबार आयोजित पत्रकार सम्मेलनमा पीडित पहिचानका लागि प्राविधिक सहयोग मागेको जानकारी दिए । अमेरिकासँग डीएनए परीक्षण तथा चीन र […]
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेका ९०३ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले केहीबेर अघि यो तथ्यांक सार्वजनिक गरेको हो । यो आज बिहान ९ बजेसम्मको तथ्यांक […]
काठमाडौं । भदौ १० गते भोटेकोसी नदीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ७८८ पुगेको छ । रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, गोरखामा ५८, नवलपरासी पूर्वमा १९४, नवलपरासी पश्चिममा १२०, तनहुँमा ३७ र चितवनमा […]
भद्रपुर । वर्तमान साहित्य प्रतिष्ठान भद्रपुरको २९औं वार्षिक उत्सवको अवसर पारेर चन्द्रगढीमा विविध कार्यक्रम सम्पन्न गरिएको छ । प्रतिष्ठानका अध्यक्ष डिल्लीरमण नेपालको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा कविता वाचन, गायन प्रवचन […]
ललितपुर । नेपाली कांग्रेसले बाढीपीडितको सहयोगका लागि प्रधानमन्त्री राहत कोषमा एक करोड रुपैयाँ जम्मा गर्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालयमा आज बसेको बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले एक करोड रूपैयाँ प्रधानमन्त्री राहत […]
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा आइपरेको प्राकृतिक विपत्तिको घडीमा कसैले पनि राजनीति गर्न नहुने बताएका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाको बाढीपहिरो सम्बन्धी स्थलगत अनुगमन प्रतिवेदन बुझ्दै उनले वर्तमान […]