२०८३ असार ४ बिहिवार , ०३:४९:१२ बजे

Sajhamanch

समाज

उमानाथ भण्डारी झापा । स्थानीय तहमा न्याय सम्पादनलाई थप प्रभावकारी, जनमुखी र पारदर्शी बनाउने उद्देश्यसहित झापाका १५ वटै स्थानीय तहका न्यायिक समितिका पदाधिकारीहरूको जिल्ला स्तरीय सम्मेलन १७ बुँदे साझा घोषणापत्र सार्वजनिक गर्दै सम्पन्न भएको छ […]

सोमवार, असार १, २०८३

काठमाडौं । नेकपा एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले पार्टीको विचारलाई डिजिटल माध्यममार्फत हरेक नागरिकसम्म पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पदभार ग्रहण कार्यक्रममा बोल्दै आचार्यले सूचना […]

सोमवार, असार १, २०८३

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाखको बजेट ल्याएको छ । सोमबार अर्थमन्त्री युवराज भट्टराईले मधेश प्रदेश सभामा उक्त बजेट प्रस्तुत गरेका हुन् । बजेटमा […]

सोमवार, असार १, २०८३

झापा । विगत चार महिनादेखि अमेरिका र इरानबीच जारी तनाव अन्त्य गर्न भएको ऐतिहासिक शान्ति सम्झौतामा आगामी जुन १९ मा हस्ताक्षर हुने भएको छ। दुई देशबीच मध्यस्थता गरिरहेको राष्ट्र पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफका अनुसार यस […]

सोमवार, असार १, २०८३

विराटनगर । संवैधानिक प्रावधान अनुसार आज सातवटै प्रदेशले बजेट सार्वजनिक गर्दैछन् । कोशी प्रदेशको बजेट सार्वजनिक गर्नका लागि दिउँसो ४ बजे प्रदेशसभा बैठक बस्दैछ । बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री बिदुर लिङ्थेपले बजेट पेस […]

सोमवार, असार १, २०८३

कनकाई । दुई दिन पहिले झापाको कनकाई नगरपालिकामा एक महिलालाई घर पुर्‍याइदिन्छु भन्दै मोटरसाइकलमा चढाएर सुनका गहना लुट्ने प्रयास गरेका एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । जेठ ३० गते साँझ करिब ७ः४५ बजे पाँचथरको […]

सोमवार, असार १, २०८३

शिवसताक्षी । झापाको शिवसताक्षीमा दुई दिवशीय एकिकृत जोखिम न्यूनीकरण तथा जलवायु परिवर्तन अनुकूल सम्वन्धी तालिम सम्पन्न भएको छ । हेल्पिङ्ग हेण्ड एण्ड रिलिफ फण्ड डेभलपमेन्ट यु एस ए / नेपालकाे सहयाेगमा वर्क फर नेपालकाे आयाेजनामा […]

सोमवार, असार १, २०८३

बिर्तामोड । बिर्तामोड नगरपालिकाले आयोजना गरेको ‘बिर्तामोड रोजगार मेला’ मार्फत १६४ जनाले रोजगारीको अवसर प्राप्त गरेको जनाइएको छ । बिर्तामोड उद्योग वाणिज्य संघसंगको सहकार्यमा अतिथि सदनमा शनिबार र आइतबार सञ्चालन भएको मेलाको समापन कार्यक्रममा मेलाका […]

आइतवार, जेठ ३१, २०८३

काठमाडौं । नेपाली चिया निर्यातमा भारतले अवरोध सिर्जना गरेपछि इलामका चिया उद्योगीहरूले १ असार (भोलि)देखि उद्योग बन्द गर्ने घोषणा गरेका छन् । सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले चिया क्षेत्रमा उत्पन्न गम्भीर संकटका कारण उद्योग […]

आइतवार, जेठ ३१, २०८३

मेचीनगर । जंगली हात्तीको आक्रमणबाट मेचीनगर ४ मा ६२ वर्षीया पद्मा पौडेलको मृत्यु भएको छ । आज बिहान ५ बजेतिर वडा कार्यालय अगाडि आफ्नै घरबाट बाहिर निस्कने क्रममा अचानक एउटा जंगली हात्ती आई उहाँलाई आक्रमण […]

आइतवार, जेठ ३१, २०८३