२०८३ वैशाख ३१ बिहिवार , ०९:३७:१५ बजे

Sajhamanch

समाज

विराटनगर । मोरङको रतुवामाई नगरपलिका–२ घररुचोक स्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले २० लाख भारु बरामद गरेको छ । आइतबार राति उक्त रकम बरामद भएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताउनु भयो । […]

सोमवार, वैशाख २८, २०८३

सुर्खेत । दैलेखको भैरवी गाउँपालिका अध्यक्ष रिताकुमारी शाही बैंकिङ कसुरको आरोपमा पक्राउ परेकी छन्। उनले दिएको करिब ५ लाख रूपैयाँको चेक बाउन्स भएपछि एक स्थानीयले उजुरी दिएका थिए । सोही आधारमा दैलेख प्रहरीले उनलाई शुक्रबार […]

सोमवार, वैशाख २८, २०८३

काठमाडौं । आज सुनको भाउ घटेको छ भने चाँदीको भाउ भने सामान्य बढेको छ । सुनको भाउ हिजोको तुलनामा एक हजार ४०० रुपैयाँले घटेको छ । आज सुन तोलाको २ लाख ९८ हजार ५०० रुपैयाँमा […]

सोमवार, वैशाख २८, २०८३

झापा । प्रसिद्ध पर्यटकीयस्थल किचकबध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको किचकबध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उहाँको सेनापति […]

सोमवार, वैशाख २८, २०८३

धनगढी । कञ्चनपुरमा नदीमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु छ । पुनर्वास नगरपालिका-९ (ख) गाँउस्थित दोदा नदीमा नुहाउने क्रममा सोही पुनर्वास-८ (क) गाउँ बस्ने १४ वर्षीय रोहित दौडेको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । […]

सोमवार, वैशाख २८, २०८३

काठमाडौं । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले आजदेखि देशभर विशेष अभियान सञ्चालन गर्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त पहलमा ‘मूल्य पारदर्शिता […]

सोमवार, वैशाख २८, २०८३

काठमाडौं । काठमाडौंमा अवतरणको क्रममा टर्किस एयरलाइन्सको विमानमा आगो लागेको छ । आगो दमकलक प्रयोग गरेर अहिले नियन्त्रणमा लिइएको छ । विमानमा रहेका सबै यात्रुहरु सुरक्षित रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का सूचना अधिकारी […]

सोमवार, वैशाख २८, २०८३

शिवसताक्षी । यहाँस्थित दुधेमा स्वर्गीय कर्णबहादुर नेम्बाङ स्मृति भेट्रान फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ। खेलकुदमार्फत स्वास्थ्य, मित्रता र सामाजिक एकतालाई मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। दुधे रंगशालामा हुने प्रतियोगितामा […]

सोमवार, वैशाख २८, २०८३

काठमाडौं । विश्वव्यापी जलवायु परिवर्तनको असरले नेपालको मनसुनी वर्षा प्रभावित हुने प्रवृत्ति बढेको छ । यसले मनसुनको समयमा खडेरीको सम्भावना बढाउँदै नेपालको कृषि बाली जोखिममा पार्ने सम्भावना बढाएको छ । मनसुनपूर्वको समय अर्थात् अहिलेको अवस्थामा […]

आइतवार, वैशाख २७, २०८३

झापा । बिर्तामोडमा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड र शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्ना ऋणि सदस्यको मृत्यु पछि परिवारमाझ पुगेर समवेदना अर्पण गर्दै तिर्न बाँकी रहेको ऋण मिनाहा गरिदिएका […]

आइतवार, वैशाख २७, २०८३