२०८३ वैशाख ३१ बिहिवार , १०:२१:०२ बजे

Sajhamanch

समाज

काठमाडौं । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको छ । अस्ति शुक्रबार कारोबार भएको भाउमा एक हजार रुपैयाँले घटेर सुन आज तोलाको २ लाख ९८ हजार ९०० […]

आइतवार, वैशाख २७, २०८३

झापा । झापाको बिर्तामोडस्थित मुख्य चोकमा रहेको ऐतिहासिक ‘मुक्तिचोक’को शालिक भत्काउन सुरु गरिएको छ। एसियन हाइवे (एसियाली राजमार्ग) निर्माण प्रक्रियालाई अगाडि बढाउने क्रममा सडक विस्तारका लागि बिहीबार रातिदेखि सो शालिक हटाउन थालिएको हो। उक्त शालिक […]

आइतवार, वैशाख २७, २०८३

सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित वभनगामा टोलमा गएराति आगलागी भएको छ । सो आगलागीमा परी छ परिवारको वटा १२ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीय रामअवतार यादवको गाईगोठमा बालिएको घुरबाट […]

आइतवार, वैशाख २७, २०८३

भक्तपुर ।  राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी पूरा गरेको छ। नतिजा प्रकाशनसँगै परीक्षार्थीहरूले सहज रूपमा आफ्नो प्राप्तांक थाहा पाउन सकून् […]

आइतवार, वैशाख २७, २०८३

धनुषा । धनुषाको मिथिला नगरपालिकामा एक यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। पूर्व–पश्चिम सडक खण्ड अन्तर्गत मिथिला नगरपालिका–०९, फुटबल ग्राउण्ड नजिकै उक्त दुर्घटना भएको हो। काठमाडौँबाट विराटनगरतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ […]

आइतवार, वैशाख २७, २०८३

काठमाडौँ । देशका विभिन्न स्थानमा परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित भएका छन् । नेपाल प्रहरीको विवरण अनुसार केही सडक पूर्ण रूपमा अवरुद्ध छन् भने अधिकांश स्थानमा एकतर्फी मात्र सवारी […]

आइतवार, वैशाख २७, २०८३

काभ्रेपलाञ्चोक । सिन्धुलीमा शनिबार साँझ चट्याङ लागेर एकको मृत्यु भएको छ । सिन्धुलीको दुधौली नगरपालिका-४ पाखाभित्ता बस्ने वर्ष ७० को पूर्णबहादुर बुढाथोकीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी प्रमुख लालध्वज सुवेदीले जानकारी दिनुभयो । मकै […]

आइतवार, वैशाख २७, २०८३

काठमाडौं । भारतबाट हरेक रात हात्तीको बथान आउन थालेपछि झापाको मेचीनगर बाहुनडाँगी क्षेत्रका किसान चिन्तामा परेका छन् । हात्तीको बथानले पाकेको बाली खाने हुँदा चिन्तासँगै सीमा क्षेत्रका बासिन्दामा त्रास पनि फैलिएको छ । मेचीनगर नगरपालिकाको […]

आइतवार, वैशाख २७, २०८३

काठमाण्डौ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ वभनगामा टोलमा गएराति भएको आगलागीमा १२ वटा घरगोठ जलेका छन् । आगलागीबाट ६ परिवारको १२ वटा घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । स्थानीय रामअवतार […]

आइतवार, वैशाख २७, २०८३

काठमाण्डौ ।  अमेरिका, क्यानडा र अष्ट्रेलियाका धेरै विश्वविद्यालय तथा विद्यालयमा प्रयोग हुने अनलाइन शैक्षिक प्लेटफर्म ‘क्यानभास’मा साइबर आक्रमण भएपछि परीक्षा, असाइनमेन्ट र कक्षाहरू प्रभावित भएका छन् । ‘शाइनीहन्टर्स’ नामक ह्याकिङ समूहले आक्रमणको जिम्मा लिएको बीबीसीले […]

आइतवार, वैशाख २७, २०८३