२०८३ वैशाख ३१ बिहिवार , ०९:३९:४७ बजे

Sajhamanch

समाज

काठमाडौं । कोशी टापु वन्यजन्तु आरक्षण नेपालको तराई क्षेत्रमा फैलिएको एउटा महत्वपूर्ण सिमसार तथा घाँसे मैदान हो । सप्तकोशी नदीले बनाएको यो मैदान जङ्गली हात्ती, नीलगाई, चराचुरुङ्गी र विशेष गरी दुर्लभ जङ्गली अर्नाको मुख्य आश्रयस्थलका रूपमा […]

आइतवार, वैशाख २७, २०८३

झापा । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले यो वर्ष आफ्ना १६४ सेयर सदस्य र ११ जना कर्मचारीहरु गरी १७५ जनालाई धार्मिक तथा पर्यटकीय क्षेत्रको एकैसाथ अवलोकन भ्रमण गराएको छ । सदस्यहरु समेतको लागत सहभागितामा […]

आइतवार, वैशाख २७, २०८३

कञ्चनपुर । पूर्वपश्चिम महेन्द्र राजमार्ग भएर गुड्ने सवारीसाधन केही बेरका लागि कृष्णपुर नगरपालिकाको वनहरा क्षेत्रमा रोकिन्छन् । सडकछेउमा खरले छाएर बनाएका साना टहरा छन् । ती टहराभित्र हरिया काँक्रा, तरबुजा, खरबुजा र लौका सजाइएका छन् […]

आइतवार, वैशाख २७, २०८३

झापा । झापामा जंगली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका(२ बुट्टाबारीका तेजबहादुर खवासको परिवारले आज बिहानको खानामा जंगली च्याउको परिकार बनाएर खाँदा बिरामी परेका हुन् । जंगलबाट ल्याइएको च्याउ […]

आइतवार, वैशाख २७, २०८३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको विषयमा छानविन गर्न सहयोग नगरेको भन्दै युवा तथा खेलकुद मन्त्रालये राष्ट्रिय खेलकुद परिषदलाई पत्र लेखेर नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध आवश्यक कारावही अघि बढाउन निर्देशन दिएको छ […]

आइतवार, वैशाख २७, २०८३

काठमाडौं । अस्ट्रेलियाले नेपालबाट निर्यात हुने गुन्द्रुक, कोदो, भटमास लगायत खाद्य सामग्री आयातमा कडाइ गर्दै तत्कालका लागि रोक लगाएको छ । नेपालबाट निर्यात गरिएका यस्ता सामग्रीमा किरा भेटिएको र उपचार प्रक्रिया (विषादीकरण) मा प्रयोग गरिएका […]

आइतवार, वैशाख २७, २०८३

सोलुखुम्बु । सगरमाथा आरोहणमा जाने क्रममा लेक लागेर एक जनाको मृत्यु भएको छ । सोलुदुधकुण्ड नगरपालिका–७ निवासी विजय घिमिरे विश्वकर्माको लेक लागेर आज निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी प्रहरी […]

आइतवार, वैशाख २७, २०८३

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार बिहान ११ः५५ बजे भूकम्प गएको हो। दार्चुला जिल्लाको तपोवन आसपास केन्द्रबिन्दु भएर ४.१ स्थानीय म्याग्निच्युडको भूकम्प […]

आइतवार, वैशाख २७, २०८३

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले पदभार ग्रहणसँगै गठन गरेको कार्यदलले प्रतिवेदन बुझाएको छ । अपराध संहिता लगायत प्रचलित कानूनहरूमा रहेका अवरोध पहिचान गरेर प्रतिवेदन बुझाउन अध्ययन कार्यदल गठन गरिएको थियो । […]

आइतवार, वैशाख २७, २०८३

विराटनगर । मोरङको सीमावर्ती जोगवनी नाकामा कडाइ गरिएको छ । भारतको जोगवनी हुँदै नेपाल प्रवेश गर्नेहरूका सुरक्षा निगरानीसहित परिचयपत्र अनिवार्य गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ । जिल्ला सुरक्षा समितिको बैठकले सीमा क्षेत्रमा हुने […]

आइतवार, वैशाख २७, २०८३