२०८३ जेठ १ शुक्रवार , ०५:१०:५० बजे

Sajhamanch

समाज

सुनसरी । बराहक्षेत्र नगरपालिका-६ पटवारीबाट अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ परेका छन् । करिब २२५ किलोग्राम सहित बराहक्षेत्र नगरपालिका९६ बस्ने २० वर्षीय बिशेष माझी सहित २ जनालाईमंगलबार राति प्रहरीले पक्राउ गरेको हो । इलाका […]

बुधवार, वैशाख २, २०८३

काठमाडौं । विगत २४ घण्टामा देशका विभिन्न स्थानमा ३३ वटा विपद्का घटना भएका छन् । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार २०८३ ती घटनाबाट ७ जना घाइते भएका […]

बुधवार, वैशाख २, २०८३

काठमाडौं । आठ किलो गाँजासहित एक भारतीय नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक २२ वर्षीय अक्षय कुमार छन् । उनलाई मंगलबार राति विमानस्थल सुरक्षा कार्यालय र लागु औषध नियन्त्रण […]

बुधवार, वैशाख २, २०८३

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको घर र हिमालयन रि-इन्स्योरेन्सको कार्यालयमा छापा मारेको छ । मंगलबार निजी निवास र हिमालयन रि(इन्स्योरेन्सको कार्यालयमा छापा हानेको स्रोतको भनाइ छ । छापा […]

बुधवार, वैशाख २, २०८३

काठमाडौं । देशका ७५३ वटै स्थानीय तहले विभिन्न कार्यक्रम गरि आजदेखि ‘व्यक्तिगत घटना दर्ता सप्ताह’ सञ्चालन गर्ने भएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको आग्रहबमोजिम नागरिकस्तरमा व्यक्तिगत घटना दर्तासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले देशभर […]

बुधवार, वैशाख २, २०८३

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१६ बालाजु चोकबाट ६४० मिलिग्राम खैरो हेरोइनसहित नुवाकोटका २२ वर्षीय सुदिप कालेकोटेलाई पक्राउ गरिएको हो । त्रिभुवन […]

बुधवार, वैशाख २, २०८३

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले मध्यपूर्व युद्धपछि वृद्धि भइरहेको इन्धनको भाउपछि विश्वव्यापी मन्दीको जोखिम बढेको बताएको छ । विश्व आर्थिक दृष्टिकोण प्रतिवेदन सार्वजनिक गर्दै आईएमएफले यस्तो बताएको हो । इन्धन, ग्यास र खाद्यान्नको भाउ […]

बुधवार, वैशाख २, २०८३

काठमाडौं । आज पनि सुनचाँदीको भाउ बढेको छ । नयाँ वर्षको पहिलो दिन हिजो तोलामा ३ हजार १०० रुपैयाँले बढेको सुनको भाउ आज तोलामा २ हजार ९०० रुपैयाँले बढेको हो । आज सुन तोलाको तीन […]

बुधवार, वैशाख २, २०८३

काठमाडौं । आज अन्तर्राष्ट्रिय आरोग्य दिवस, विभिन्न कार्यक्रम गरी मनाईंदैछ । नेपालको विशेष पहल र प्रस्तावमा संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय आरोग्य दिवस घोषणा गरेपछि आज पहिलो पटक यो दिवस मनाउन लागिएको हो । समग्र स्वास्थ्य, सुख […]

बुधवार, वैशाख २, २०८३

झापा । राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले पूर्वीनाका काँकडभिट्टालगायत भन्सार नाकामा कडाई गर्न थालेको छ । सीमावर्ती क्षेत्रका बासिन्दा खाद्यवस्तु, लत्ताकपडा र अन्य घरायसी प्रयोजनका सामान खरिद गर्न भारतीय सीमावर्ती बजार धाउने प्रवृत्तिले […]

बुधवार, वैशाख २, २०८३