काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रको बजेट हिस्सा अबको ५ वर्ष अर्थात् २०८८ सालसम्म आठ प्रतिशत पुर्याउने प्रतिबद्धता जनाएको छ । सरकारले हिजो सार्वजनिक गरेको राष्ट्रिय प्रतिबद्धतामा पाँच वर्षमा स्वास्थ्य क्षेत्रमा आठ प्रतिशत बजेट पुर्याउने उल्लेख […]
काठमाडौं । मिथिला क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदैछ । मधेशको मिथिला क्षेत्रमा जुडशीतल पर्व अन्तर्गत नयाँ वर्षको पहिलो दिन ‘सतुवाइन’ र आज दोस्रो दिनलाई ‘जुडशीतल’का रूपमा मनाउने गरिन्छ । जुडशीतल पर्वमा कूल देवताको पूजा गर्ने […]
काठमाडौं । आजदेखि देशभर दोस्रो आर्थिक गणना शुरु हुँदैछ । त्यसका लागि देशभर नै गणक तथा आवश्यक सुपरिवेक्षक सम्बन्धित क्षेत्रमा पुगिसकेका राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । कार्यतालिका अनुसार स्थलगत तथ्याङ्क सङ्कलनको काम आउँदो असारको […]
काठमाडौं । नेपाली कांग्रेसले नयाँ वर्षको दिनबाट सात उद्देश्यसहित जरा अभियान सुरु गरेको छ । सभापति गगन थापाले काठमाडौं-३० बाट क्रियाशील सदस्यता अद्यावधिक गर्दै जरा अभियान सुरु गरेका हुन् । वैशाख महिनाभर चल्ने अभियान क्रममा […]
काठमाडौं । नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ । देशको हिमाली भूभागमा साधारणतया बादल लागेको र पहाडी भूभागमा आंशिक बादल लागेको छ । साथै, तराई भूभागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम […]
अर्जुनधारा । अर्जुनधारा नगरपालिका–६ झापा महनन्दचोकस्थित बालकल्याण आधारभूत विद्यालयले यसै वर्षदेखि कक्षा ८ को पठनपाठन सुरु गरेको विद्यायका हो ।पहिलो वर्षमै विद्यालयले कक्षा ८ को परीक्षामा ७५ प्रतिशत विद्यार्थी सफल गराउँदै उल्लेखनीय उपलब्धि हासिल गरेको […]
झापा । काफ्ले बन्धु समाज नेपाल झापाको तेस्रो र कोशी प्रदेशको दोस्रो अधिवेशन शनिबार एकैसाथ सम्पन्न भएको छ । झापाको कनकाईधाममा दुईवटै तहकाे अधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गरिएको हो । गत भदाै १४ गते सुन्दरहरैंचामा […]
अर्जुनधारा। बिर्तामोड–१ निवासी तथा हाल अस्ट्रेलियामा बसोबास गर्दै आएका समाजसेवी लीला बहादुर बस्नेतले आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै उदाहरणीय कार्य गरेका छन्। चैत ३० गते परेको जन्मदिनको अवसरमा उनले अर्जुनधारा नगरपालिका–६ स्थित बालकल्याण आधारभूत विद्यालयका […]
तेह्रथुम । तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको सीमावर्ती पहाडी काखमा अवस्थित मेन्छ्यायेम डाँडा लिम्बु समुदायको आस्था, पहिचान र इतिहाससँग गहिरोसँग जोडिएको एक पवित्र मुन्धुमी स्थल हो । समुद्री सतहबाट ३,१४१ मिटर उचाइमा फैलिएको यो डाँडा प्राकृतिक […]
काठमाडौं । २०८२ सालको अन्तिम दिन शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव १८ अङ्कले घटेर २ हजार ८३३ दशमलव ६० विन्दुमा झरेको छ । आज होटल तथा […]