२०८३ जेठ १ शुक्रवार , ०६:०६:४६ बजे

Sajhamanch

समाज

तेह्रथुम । तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको सीमावर्ती पहाडी काखमा अवस्थित मेन्छ्यायेम डाँडा लिम्बु समुदायको आस्था, पहिचान र इतिहाससँग गहिरोसँग जोडिएको एक पवित्र मुन्धुमी स्थल हो । समुद्री सतहबाट ३,१४१ मिटर उचाइमा फैलिएको यो डाँडा प्राकृतिक […]

सोमवार, चैत ३०, २०८२

काठमाडौं । २०८२ सालको अन्तिम दिन शेयर बजार आज सामान्य घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४ दशमलव १८ अङ्कले घटेर २ हजार ८३३ दशमलव ६० विन्दुमा झरेको छ । आज होटल तथा […]

सोमवार, चैत ३०, २०८२

काठमाडौं । घरजग्गा बजारमा सुधारको सङ्केत देखिएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० लाई आधार वर्ष मानेर तयार गरेको प्रतिवेदनअनुसार उतारचढावसहित कारोबारमा वृद्धि हुन थालेको देखिएको हो । प्रतिवेदनअनुसार वर्षको पहिलो त्रैमासमा कारोबार […]

सोमवार, चैत ३०, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया सफल भएको छ । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आज शल्यक्रिया गरेर ओलीको पित्तथैलीबाट २२ एमएमको ढुङ्गा निकालिएको छ । शल्यक्रियापछि उहाँलाई सघन उपचार […]

सोमवार, चैत ३०, २०८२

सर्लाही । सुक्खा मौसम सुरु भएसँगै सर्लाहीको उत्तरी चुरे क्षेत्रको बस्तीमा खानेपानी अभाव देखिएको छ । वर्षेनी दोहोरिने यो समस्याले यस वर्ष पनि स्थानीयवासीलाई सास्ती दिइरहेको छ । चुरे क्षेत्रका धारा, इनार र कुवालगायतका परम्परागत […]

सोमवार, चैत ३०, २०८२

तेह्रथुम । तेह्रथुमका म्याङलुङदेखि छथर, फेदाप, आठराई, लालीगुराँसलगायतका गाउँका बस्तीहरूमा एक समय घरको छानामाथि सजिने झिँगटीको छाना आज बिस्तारै इतिहास बन्दै गएको छ। ग्रामीण समाजको जीवनशैली, पहिचान र सांस्कृतिक विरासतसँग गहिरो सम्बन्ध राख्ने यो परम्परागत छाना […]

सोमवार, चैत ३०, २०८२

काठमाडौं । बाणिज्य बैंकहरुले वैशाख महिनाका लागि नयाँ ब्याजदर निर्धारण गरेका छन् । २० वटा बैंकमध्ये ९ वटाले ब्याजदर घटाएका छन्, १० वटाको स्थिर छ भने कृषि विकास बैंकले व्याजदर बढाएको छ । सिद्धार्थ बैंक, […]

सोमवार, चैत ३०, २०८२

काठमाडौं । आज सुनचाँदीको भाउ घटेको छ । हिजोको तुलनामा आज सुनको मूल्य तोलाको ४०० रुपैयाँ र चाँदी तोलाको ७५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ । हिजो सुनको भाउ तोलाको २ लाख […]

सोमवार, चैत ३०, २०८२

विराटनगर । बचतकर्ताको रकम हिनामिना भएपछि सङ्कटग्रस्त सहकारी घोषणा भएको अम्बे कोशी सहकारीका साना बचतकर्ताको रकम फिर्ताको प्रक्रिया सुरु भएको छ । सुनसरीको इटहरीमा कार्यालय रहेको अम्बे कोशी सहकारीमा २० हजार रुपैयाँ भन्दा कम बचत […]

सोमवार, चैत ३०, २०८२

झापा । झापाको दमकबाट एक १२ वर्षीया बालिका बेपत्ता भएकी छन् । गौरीगंज गाउँपालिका-६, कंचिरा निवासी १२ वर्षीया पुष्पा दर्जी शुक्रवारदेखि बेपत्ता भएकी हुन् । शुक्रवार बिहान करिब १० बजे बिर्तामोडको चारपानेस्थित आफ्नी फुपू ओमा […]

सोमवार, चैत ३०, २०८२