२०८३ जेठ १ शुक्रवार , ०४:१९:३२ बजे

Sajhamanch

समाज

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । केही दिन थोरै बढेको अमेरिकी डलरको भाउ आज केही घटेको छ । राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय […]

बिहिवार, वैशाख ३, २०८३

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीको कार्यान्वयनका लागि विद्यालय समायोजन र नयाँ स्थापना गरिएका विद्यालयको विवरण मागेको छ । केन्द्रले सबै पालिकालाई पत्राचार गरेर सरकारको १०० बुँदे कार्यसूचीअन्तर्गत […]

बिहिवार, वैशाख ३, २०८३

काठमाडौं । सरकारले अनलाइन सट्टेबाजीसँग सम्बन्धित १० हजारभन्दा धेरै एप्लिकेशन र वेबसाइट बन्द गरेको छ । अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइटहरू पहिचान गरी बन्द गर्ने काम चलिरहेको र अहिलेसम्म १० हजारभन्दा धेरै […]

बिहिवार, वैशाख ३, २०८३

काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टीतेल तथा हवाइ इन्धन आन्तरिकतर्फको भाउ बढाएको छ । पेट्रोल र खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत् छ । डिजेल र मट्टितेलको प्रतिलिटर ३० रुपैयाँ तथा हवाइ इन्धन […]

बिहिवार, वैशाख ३, २०८३

काठमाडौँ। नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले मौसममा फेरबदल ल्याएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका हिमाली क्षेत्रमा साधारणतया बदली छ भने पहाडी भेगमा आंशिक बादल लागेको छ। तराईका जिल्लाहरूमा भने मौसम […]

बिहिवार, वैशाख ३, २०८३

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित कनकाई नदीको पश्चिम तटमा रहेको श्रीलक्ष्मीनारायण मन्दिरमा आगामी वैशाख ११ देखि १८ गतेसम्म श्रीलक्ष्मीनारायण दिव्यदेश प्रतिष्ठा (महासम्प्रोक्षण) महोत्सव आयोजना हुने भएको छ। आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै महोत्सवको उद्घाटन […]

बुधवार, वैशाख २, २०८३

विराटनगर । इलामको बिब्ल्याँटे बजारमा अटो कुदाउने मंगलबहादुर लिम्बूको सपना थियो- बजार नजिकै घर बनाउने । मंगलबहादुरले वर्षौं पसिना बगाएर मेची राजमार्गको ठ्याक्कै मुनि जग्गा किनेर घर बनाउन सुरु गरे । तर गत असोज १८ […]

बुधवार, वैशाख २, २०८३

काठमाडौं । नयाँ वर्ष २०८३ को पहिलो कारोबार दिन बुधबार सेयर बजार ३३.२७ अंक बढेको छ । सो अंकको वृद्धिसँगै बजार परिसूचक नेप्से २८६६ अंकमा पुगेको छ । कारोबारका क्रममा दिउँसो १ : ०७ बजे […]

बुधवार, वैशाख २, २०८३

सुनसरी । बराहक्षेत्र नगरपालिका-६ पटवारीबाट अवैध लागूऔषध गाँजासहित २ जना पक्राउ परेका छन् । करिब २२५ किलोग्राम सहित बराहक्षेत्र नगरपालिका९६ बस्ने २० वर्षीय बिशेष माझी सहित २ जनालाईमंगलबार राति प्रहरीले पक्राउ गरेको हो । इलाका […]

बुधवार, वैशाख २, २०८३

काठमाडौं । विगत २४ घण्टामा देशका विभिन्न स्थानमा ३३ वटा विपद्का घटना भएका छन् । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार २०८३ ती घटनाबाट ७ जना घाइते भएका […]

बुधवार, वैशाख २, २०८३