२०८३ जेठ १ शुक्रवार , ०३:१३:१५ बजे

Sajhamanch
'

दलित आयोगका सदस्य टुञ्जे कामीद्वारा राजीनामा

शुक्रवार, जेठ १, २०८३

काठमाडौं । राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले पदबाट राजीनामा दिनु भएको छ ।

उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आज (जेठ १) देखि नै लागू हुने गरी राजीनामा दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी द्निुभयो । वर्तमान सरकारले विभिन्न आयोगसहित सरकारी निकायमा नियुक्त भएकाहरूलाई मार्गप्रशस्त गर्न अनुरोध समेत गरेको छ ।

सम्बन्धित खबर