काठमाडौं । अध्यागमन विभागले कानुनभन्दा बाहिर गई सर्त तोकेर प्रस्थान अनुमति दिने अध्यागमन प्रशासनको कुनै नीति वा निर्णय नभएकाले प्रचलित कानुन र विभागीय निर्णय बाहिर गई गैरकानुनी अभ्यास गर्ने कर्मचारीलाई कारबाही गर्ने भएको छ । […]
काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरिएको एउटा भिडियोले १८ वर्षदेखि हराएको छोराको खबर ल्याएपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का डम्बरबहादुर नेगीको परिवारमा खुसीयाली छाएको छ । लामो समयदेखि सम्पर्कविहीन रहेका छोरा दीपक जीवित रहेको खबर पाएपछि […]
काठमाडौं । बिस्केट जात्राको सातौँ दिन हिजो भक्तपुरमा इतिहासमै पहिलो पटक महिलाहरूले नकिजु अजिमा (भद्रकाली)को दुई तले रथ तानेका छन् । आठ रात नौ दिनसम्म भक्तपुरमा भव्य रूपमा मनाइने बिस्केट जात्रामा सातौँ दिन पाँच तले […]
काठमाडौं । हरेक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी […]
काठमाडौं । स्वास्थ्य क्षेत्रमा क्रियाशील १४ वटा संयुक्त पेसागत संगठनको चर्को दबाबपछि सरकारले अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा पनि साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारको निर्णयसँगै अब देशभरका सरकारी अस्पतालहरूमा शनिबार […]
काठमाडौं । नेपाल सरकारले देशभरका अस्पतालहरूमा विपन्न, असहाय र बेवारिसे बिरामीका लागि छुट्याइएको १० प्रतिशत निःशुल्क शय्याको अवस्था अब अनलाइन पोर्टल मार्फत सार्वजनिक गर्न सुरु गरेको छ। ‘फ्रि हेल्थ पोर्टल’ मार्फत कुन अस्पतालमा कति वटा […]
काठमाडौं । बिहीबार सेयर बजारका सबै सूचक घटेका छन् । यस दिन नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३३.८३ अंक (१.१८ प्रतिशत) घटेको छ । सो घटाइसँगै नेप्से २८३३ अंकमा कायम भएको छ । अघिल्लो दिन […]
काठमाडौं । नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले सवारी साधनको भाडा फेरि समायोजन गरिदिन सरकारसँग माग गरेको छ । महासंघका महासचिव डेकनाथ गौतमले बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै पछिल्लो पटक भाडा समायोजनपछि नै दुई पटक इन्धनमा […]
सप्तरी । बजेट अभावमा सप्तरीको राजविराज नगरपालिका-१२ स्थित श्री आधारभूत विद्यालय दमाबतीको दुई कोठे पक्की भवन निर्माण अलपत्र परेको छ । बजेट अभावमा विगत तीन वर्षदेखि निर्माणाधीन भवन अधुरो बनेको हो । मधेश प्रदेश सरकार […]
बिर्तामोड । झापाको मुख्य व्यापारिक केन्द्र बिर्तामोडस्थित मुक्तिचोकमा नेपाल टेलिकमको दूरसञ्चार पूर्वाधारमा क्षति पुर्याउँदा सयौं सेवाग्राही प्रभावित भएका छन् । आज राति करिब साढे २ बजेको समयमा तामाको केबल चोरी गर्ने उद्देश्यले एफटिटिएच सेवाका लागि […]