२०८३ जेठ १ शुक्रवार , ०२:१४:१३ बजे

Sajhamanch

समाज

रतको विदेश मन्त्रालयले शनिबार नयाँ दिल्लीस्थित इरानी राजदूतलाई बोलाएर होर्मुज जलमार्गमा भएको गम्भीर घटनाप्रति कडा आपत्ति जनाएको छ।भारतीय विदेश सचिवले इरानी राजदूतसँगको भेटमा होर्मुज जलमार्गमा भारतीय झण्डावाहक दुईवटा व्यापारिक जहाजहरूमाथि भएको गोलीबारीको घटनाप्रति गहिरो चिन्ता […]

आइतवार, वैशाख ६, २०८३

काठमाडौं। देशका अधिकांश स्थानमा तापक्रम बढ्ने क्रममा रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार, तापक्रम बढेसँगै तराई भूभागमा आज ‘तातो दिन’ हुनेछ। ‘मधेस प्रदेशलगायत वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै अन्य केही […]

आइतवार, वैशाख ६, २०८३

झापा । नेपाली कांग्रेसले क्रियाशिल सदस्यको अद्यावधिक गर्दै राष्ट्र–राष्ट्रियता, लोकतन्त्र, संघीयता सबल बनाउने उद्देश्यले सञ्चालन गर्न लागेको जरा अभियान झापामा पनि शुरु भएको छ । अभियानका लागि केन्द्रीय प्रतिनिधिद्वय बसन्त भट्टराई र रुद्रबहादुर कन्दङ्वाको उपस्थितिमा […]

शनिवार, वैशाख ५, २०८३

झापा । हालैमात्र निवर्तमान बन्नुभएका संस्थाका अध्यक्ष, उपाध्यक्ष र सञ्चालकहरु एवम् लेखा सुपरीवेक्षण समितिका संयोजक र सदस्यहरुलाई सतासी बहुद्देश्यीय सहकारी संस्था लिमिटेड बिर्तामोडको नयाँ समितिले सम्मान गर्दै अन्य उत्कृष्टहरुलाई पुरस्कार वितरण गरेको छ। संस्थाका नवनिर्वाचित […]

शनिवार, वैशाख ५, २०८३

काठमाडौं । सरकारी अस्पतालहरूको ओपीडी सेवा अब शनिबार र आइतबार बन्द हुने भएको छ। यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामी मर्कामा पर्ने भन्दै आइतबार पनि ओपीडी खुला राख्न अस्पतालहरूलाई आग्रह गरेको थियो। तर चिकित्सक संघले […]

शुक्रवार, वैशाख ४, २०८३

सुनसरी । अघिल्लो वर्ष सवारी दुर्घटना, बाढी, पहिरो र डुबानले सुनसरी जिल्लाले बहुआयामिक चुनौती झेल्नु परेको थियो । पूर्व–पश्चिम राजमार्ग तथा सहायक सडकहरूमा भएका दुर्घटनामा कैयौँले ज्यान गुमाए भने दर्जनौँ घाइते भए । तीव्र गति, […]

शुक्रवार, वैशाख ४, २०८३

धनकुटा । धनकुटामा पछिल्ला वर्षहरूमा पर्यटन प्रवर्द्धनको नाममा करोडौँ रुपैयाँ खर्चेर विभिन्न पूर्वाधार निर्माण गरिए पनि अपेक्षित प्रतिफल भने प्राप्त हुन सकेको छैन । प्राकृतिक सुन्दरता, धार्मिक स्थल र सम्भावित पर्यटकीय गन्तव्य हुँदाहुँदै पनि पर्याप्त […]

शुक्रवार, वैशाख ४, २०८३

काठमाडौं । हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ३६ अङ्कले बढेर २ हजार ८३८ दशमलव ४० विन्दुमा पुगेको छ । आज होटल तथा […]

शुक्रवार, वैशाख ४, २०८३

काठमाडौं । नगरपालिका सङ्घ र गाउँपालिका महासङ्घले आफू अनुकूल विद्यार्थी भर्ना तथा पठनपाठनलगायतका शैक्षिक गतिविधि अघि बढाउन पालिकालाई सर्कुलर गरेका छन् । नगरपालिकाका मेयर तथा गाउँपालिकाका अध्यक्षलाई सम्बोधन गरिएको सर्कुलरमा संविधानअनुसार विद्यालय शिक्षाको अधिकार पालिकाको […]

शुक्रवार, वैशाख ४, २०८३

काठमाडौं । सुदूरपश्चिम प्रदेशलाई हराउँदै त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेटको उपाधि जितेको छ । वीरगञ्जको नारायणी क्रिकेट मैदानमा आज भएको फाइनलमा आर्मीले सुदूरपश्चिमलाई ५ विकेटले हरायो । सुदूरपश्चिमले दिएको १६२ रनको लक्ष्य […]

शुक्रवार, वैशाख ४, २०८३