काठमाडौं । दक्षिण एशियामै सबैभन्दा महंगो इन्धन हाम्रो देशमा ! सुन्दा मनै गद्गद् हुन्छ—हामी पनि त केहीमा नम्बर वान भयौं । त्यसमाथि अर्को गौरवशाली तथ्य—दक्षिण एशियामै सबैभन्दा खुशी नेपाली ! अब त प्रमाणित भयो, हामीलाई […]
धनकुटा । पूर्वी पहाडमा निर्माणाधीन चीन र भारत जोड्ने द्रुतमार्ग तमोर कोरिडोरमा सवारी सञ्चालन हुन थालेको लामो समय भइसकेको छ । धनकुटाको मूलघाटदेखि पाँचथरको गणेशचोक खण्डमा पर्ने ११० किलोमिटर सडकमध्ये हालसम्म ७३ किलोमिटर कालोपत्र नै […]
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले दुई ऐन संशोधनको मस्यौदाबारे सुझावका लागि आह्वान गरेको छ । मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४लाई संशोधन गर्न बनेको विधेयक र अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी […]
काठमाडौं । आज देशभर तापक्रम बढेको छ । मौसम पूर्वानुमान् महाशाखाका अनुसार दिउँसो ३ बजे कैलालीमा ४० डिग्री सेल्सियस र बाँकेमा ३९ डीग्री सेल्सियस तापक्रम पुगेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत रहेका […]
विराटनगर । कोशी प्रदेशकै सबैभन्दा ठुलो सुनसरी पोल्ट्री फार्ममा बर्डफ्लु फैलिएको छ । बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि त्यहाँ रहेका १ लाख ५५ हजार कुखुरा मार्ने तयारी गरिएको छ । कोशी प्रदेशका दुई ठुला फार्ममा रहेको […]
विराटनगर । कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा फैलिएको बर्डफ्लु संक्रमणका कारण पछिल्लो एक महिनामा किसानले ५० करोड रुपियाँभन्दा बढीको प्रत्यक्ष आर्थिक क्षति बेहोरेका छन् । चैतको पहिलो सातादेखि सुरु भएको यो महामारीले पन्छीजन्य […]
सिरहा । जिल्लामा यस वर्ष आँप उत्पादनमा ह्रास आउने भएको छ । अघिल्लो वर्षको तुलनामा यसपटक उत्पादन बढ्ने अपेक्षा गरिए पनि ‘मधुवा’ रोग र हावाहुरीका कारण मञ्जर र टिकुला (चिचिला) झरेपछि किसानहरू चिन्तित बनेका छन् […]
काठमाडौं । एम्बुलेन्सको ठक्करबाट बर्दियामा २ जना पैदलयात्रुको ज्यान गएको छ । २ जना घाइते भएका छन् । राजापुर जाँदै गरेको एम्बुलेन्सले आज बिहान सवा ५ बजे सडकमा पैदल हिँडिरहेका चार जनालाई ठक्कर दिएको जिल्ला […]
काठमाडौं । धौलागिरि र अन्नपूर्ण हिमालमा यस वर्ष वसन्तयामको आरोहण शुरु भएको छ । पहिलो दिन २१ जनाले आरोहण गरेका छन् । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्छ […]
झापा । झापामा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार दमक नगरपालिका-९ का २७ वर्षीय पदमबहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका […]