काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष पुण्यप्रसाद सिटौलाले वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार इन्धनको मूल्य बढ्दा भाडा पनि स्वतः समायोजन हुनुपर्ने व्यवस्थाको कार्यान्वयन गर्न माग गरेका छन्। न्युज एजेन्सी नेपालसँग कुरा गर्दै कार्यवाहक […]
काठमाडौं । मलेसियाको उत्तरी बोर्नियो राज्य सबाको एक तटीय गाउँमा हिजो बिहान भएको भीषण आगलागीमा झन्डै १ हजार घर जलेर नष्ट भएका छन्। उक्त घटनाबाट ९ हजारभन्दा बढी बासिन्दा प्रभावित भएको मलेसियाली अधिकारीहरूले जानकारी दिएका […]
काठमाडौं । नेपाली विद्यार्थी आन्दोलन अहिले गम्भीर आत्मसमीक्षा, संरचनात्मक सुधार र अस्तित्व रक्षाको चुनौतीपूर्ण मोडमा उभिएको छ। समय र प्रविधिको मागअनुसार पुरानो ढर्रा त्यागेर राजनीतिमा ‘अपडेट’ र शुद्धीकरणको आवश्यकता औँल्याइएको छ। आन्दोलनलाई विचारको ‘नर्सरी’ मान्दै […]
विराटनगर । झापा ११ फुटबल क्लबले विराट गोल्डकप फुटबल प्रतियोगिताको ३८औँ संस्करणको उपाधि जित्दै आफ्नो प्रभावशाली उपस्थिति पुनः कायम राखेको छ । सहिद रंगशालामा गए राति सम्पन्न रोमाञ्चक फाइनल खेलमा सम्राट स्पोर्टिङ क्लबलाई २–१ गोलअन्तरले […]
काठमाडौं । प्रधानमन्त्री समेत रहेका हिपहप गायक बालेनको १२ वर्ष पुरानो एक गीतलाई युट्युबबाट हटाउन माग गर्दै प्रहरीको साइबर ब्यूरोमा शुक्रबार उजुरी परेको छ । हिपहप ब्याटल ‘रअ बार्ज’ मा बालेनले उक्त गीत गाएका थिए […]
काठमाडौं । दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पल कपुर तीनदिने नेपाल भ्रमणका क्रममा आज ९वैशाख ७० काठमाडौं आउँदै छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार बनेपछि नेपाल आउन लागेका उनी […]
काठमाडौं । प्रत्येक वर्ष वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षयतृतीया पर्व आज सातु र सर्बत दान एवं सेवन गरी मनाइँदै छ ।शास्त्रीय विधानअनुसार, बिहान सबेरै उठी घर लिपपोत गर्नाका साथै स्नान गरेर पूजा सामान तयार […]
काठमाडौं। नेपालले आज यूएईसँग टी–२०आई सिरिज अन्तर्गत पहिलो खेल खेल्दैछ। नेपाल र यूएईबीचको खेल कीर्तिपुरस्थित टियु मैदानमा बेलुका ५ बजे सुरु हुनेछ। नेपालले फ्लडलाइटमा पहिलोपटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो। साथै, दुई वर्षपछि घरेलु मैदानमा […]
दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका–६ उकु महल क्षेत्रमा १५औँ शताब्दी आसपासका पौराणिक मन्दिरका भग्नावशेष फेला परेका छन् । पुरातत्व विभागले गरेको उत्खनन्का क्रममा मन्दिरसम्बन्धी अवशेषहरू भेटिएका हुन् । वरिष्ठ पुरातत्व अधिकृत हिमालकुमार उप्रेती नेतृत्वको टोलीले […]
काठमाडौं । दक्षिण एशियामै सबैभन्दा महंगो इन्धन हाम्रो देशमा ! सुन्दा मनै गद्गद् हुन्छ—हामी पनि त केहीमा नम्बर वान भयौं । त्यसमाथि अर्को गौरवशाली तथ्य—दक्षिण एशियामै सबैभन्दा खुशी नेपाली ! अब त प्रमाणित भयो, हामीलाई […]