२०८३ जेठ १ शुक्रवार , ११:१८:५८ बजे

Sajhamanch

समाज

तेह्रथुम । तेह्रथुम जिल्लाको लालीगुराँस नगरपालिकाले आगामी १० वैशाखदेखि १४ वैशाखसम्म चोलुङ पार्क क्षेत्रमा “लालीगुराँस महोत्सव” आयोजना गर्ने भएको छ । प्रकृति, संस्कृति र स्थानीय पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित आयोजना हुन लागेको महोत्सवले […]

बुधवार, वैशाख ९, २०८३

म्याग्दी । यहाँको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजलामा पर्यटकको चहलपहल बढ्न थालेको छ । म्याग्दीको बेनीदेखि धवलागिरि गाउँपालिकाको केन्द्र मुना–खोरिया–मरेनी–जलजला–ढोरपाटन हुँदै पूर्वीरुकुमको तकसेरा जोड्ने सडकको मार्ग खुलेपछि जलजलामा आन्तरिक पर्यटक बढेका हुन् । समुन्द्री सतहदेखि […]

बुधवार, वैशाख ९, २०८३

अर्जुनधारा । संघीय सरकारले विद्यालयको भर्ना बैशाख १५ गतेमात्र खोल्न निर्देशन दिए विपरीत भर्ना खुलेको विज्ञापन गरिरहेको एउटा सिटी सफारीलाई अर्जुनधाराबाट प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार बिहान ८ बजे अर्जुनधारा २ र ३ को […]

बुधवार, वैशाख ९, २०८३

धनगढी । सुदूरपश्चिमबाट भारतीय सीमावर्ती क्षेत्रका बजारमा किनमेल गर्न जाने नेपालीको सङ्ख्या घटेको छ। सरकारले भारतबाट सीमानाकामा १०० रुपैयाँभन्दा बढी मूल्य भएमा भन्सार महसुल लाग्ने नियम कडाइका साथ लागू गरेपछि सीमावर्ती नेपालबाट भारतीय बजारमा सामान […]

बुधवार, वैशाख ९, २०८३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार र सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा पुरातत्त्व विभागका तत्कालीन सिनियर डिभिजनल इन्जिनियर पूर्णबहादुर श्रेष्ठ र सहायक पथ प्रदर्शक देउकला अधिकारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । निर्माण […]

बुधवार, वैशाख ९, २०८३

पर्वत । तीन दशकअघि मार्ग खुलेको पर्वतको दोविल्ला–सिल्मी–ठुलीपोखरी–खौला–कार्कीनेटा सडकअन्तर्गत ठुलीपोखरी–खौला खण्ड २० दिन बन्द हुने भएको छ । कालोपत्रको तयारीका लागि सो अबधिका लागि सवारीसाधनआवत जावत बन्द गरिएको हो जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले […]

बुधवार, वैशाख ९, २०८३

काठमाडौं । आज सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज तोलामा ८०० रुपैयाँले घटेको हो । हिजो तोलाको तीन लाख एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको सुनको भाउ आज तीन लाख ५०० रुपैयाँ कायम […]

बुधवार, वैशाख ९, २०८३

काठमाडौं । बाँकेमा सिँचाइ सुविधाको विस्तारसँगै किसानले वर्षमा तीन बाली खेती गर्न थालेका छन् । आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता हटेको छ । विगतमा बर्खेधान स्याहारेपछि सिँचाइको अभावमा खेत बाँझै राख्दै आएका किसानले अहिले […]

बुधवार, वैशाख ९, २०८३

चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–१० सिस्नेमा सरकारी नम्बरको गाडीको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । गैंडाकोटबाट कावासोतीतर्फ जाँदै गरेको बा २ झ ३८५४ नम्बरको टाटा सुमोले गएराति ठक्कर दिँदा चितवनको […]

बुधवार, वैशाख ९, २०८३

काठमाडौं । यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने विद्युतीय गाडीको भाडा वृद्धि नभएको जनाएको छ । विभागले सूचना निकालेर इन्धनको भाउ बढेपछि हालै गरिएको भाडा समायोजन डिजेल इन्जिन भएका गाडीहरूमा मात्र लागु हुने जनाएको हो […]

बुधवार, वैशाख ९, २०८३