खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकाले आइतबार पनि विद्यालय सञ्चालन गर्ने भएको छ। विद्यमान पाठ्यक्रमअनुसार दुई दिनको सार्वजनिक बिदाले निर्धारित पाठ्यभार पूरा गर्न नसकिने जनाउँदै गाउँपालिकाले यही वैशाख १३ गतेदेखि सबै विद्यालयमा पठनपाठनका लागि कक्षा सञ्चालन […]
इलाम । २०५० सालमा इलामको फिक्कल बजार अहिलेजस्तो भिडभाड थिएन । त्यही बेला हरिबहादुर तामाङले सूर्योदय नगरपालिका–१० को फिक्कल बजारमा जनता मिष्ठान भण्डार शुरू गर्नुभयो । साँघुरो सडक, पातलो बस्ती, साना घरहरू थिए । उनले […]
काठमाडौं । सरकारले अनलाइन मिडिया र सामाजिक सञ्जालमा आधारहीन, मिथ्या र भ्रामक सूचना नफैलाउन आग्रह गरेको छ । यस्तो गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्ने पनि सरकारले चेतावनी दिएको छ । सञ्चार तथा सूचना […]
काठमाडौं । केही दिनतया तराई मधेशका जिल्लामा बढेको गर्मीले जनजीवन प्रभावित भएको छ । आज पनि तराईका जिल्लामा तातो दिन कायम रहने र केही जिल्लामा तातो हावाको लहर चल्ने पूर्वानुमान छ । विभागका अनुसार आज […]
काठमाडौं । सरकारले गठन गरेको ‘सम्पत्ति छानबिन आयोग’ले काम थालेको छ । देशमा व्याप्त भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्ने लक्ष्यका साथ गठित आयोगले केशरमहलमा रहेको कार्यालयबाट हिजोदेखि औपचारिक रूपमा काम थालेको हो । गएको २ […]
काठमाडौं । महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नियुक्तिसम्बन्धी योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा तीन वटा रिट निवेदन दायर भएका छन् । महान्यायाधिवक्ता डा. कँडेलको नियुक्तिविरुद्ध हिजो तीन वटा रिट निवेदन दर्ता भएका हुन् । तीनवटै रिटमाथिको […]
झापा । झापाका संस्थागत विद्यालयले आगामी बैशाख १४ सोमवारदेखि पठनपाठन सुरु गर्ने भएका छन् । पठनपाठन सुरु नगर्दा विद्यार्थीको शैक्षिक गतिविधि नै प्रभावित हुने भएपछि आउँदो सोमवारदेखि पठनपाठन सुरु गर्न लागिएको प्याब्सन झापाका अध्यक्ष छत्र […]
काठमाडौं । पश्चिम एसिया (मध्यपूर्व) मा उत्पन्न भूराजनीतिक तनावका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अकासिएको छ, जसको प्रत्यक्ष असर नेपालको अर्थतन्त्रमा परेको छ । इन्धन मूल्यवृद्धिसँगै सुरु भएको शृङ्खलाबद्ध असरले दैनिक उपभोग्य खाद्यान्न, तरकारी, […]
विराटनगर । विराटनगर महानगरपालिकाले बजार क्षेत्रको अव्यवस्थित फुटपाथ अतिक्रमण हटाउने निर्णय गरेको छ । अव्यवस्थित फुटपाठ हटाउन महानगरले विशेष अभियान सञ्चालन गर्ने भएको छ । सरोकारवाला निकायसँगको समन्वय बैठकले वैशाख ११ गतेदेखि मुख्य बजार तथा […]
काठमाडौं । शेयर बजार आज सामान्य घटेको छ । हिजो र अस्ति दोहोरो अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ९५ अङ्कले ओरालो लागेर २ हजार ८०४ दशमलव १७ विन्दुमा झरेको छ । […]