२०८३ जेठ १ शुक्रवार , ०९:२३:१५ बजे

Sajhamanch

समाज

काठमाडौं । सुनचाँदीको भाउ लगातार तेस्रो दिन आज पनि घटेको छ । बुधबारदेखि सुन चाँदीको भाउ लगातार घट्दै आएको हो । सुनको भाउ आज तोलामा २ हजार २०० रुपैयाँ घटेर २ लाख ९६ हजार ५०० […]

शुक्रवार, वैशाख ११, २०८३

काठमाडौं । काठमाडौं उपत्यकाको हावा सबै समूहका मानिसको लागि अति अस्वस्थ अवस्थामा पुगेको छ । हिजो बिहान पनि अति अस्वस्थ अवस्थामा पुगेको हावा दिउँसोपछि केही सुधार भएको थियो । आज बिहान पुनः अति अस्वस्थ अवस्थामा […]

शुक्रवार, वैशाख ११, २०८३

कमल । नेपाल सेफ सोसाइटी तथा अन्तर्राष्ट्रिय नेपाली शेफ सोसाइटीको संयुक्त आयोजनामा ‘सेकेन्ड नेशनल कुलिनरी च्यालेन्ज कम्पिटिसन २०२६’ दमकमा आयोजना हुने भएको छ । प्रतियोगिता आगामी जेठ १ र २ गते (मे १५ र १६, […]

शुक्रवार, वैशाख ११, २०८३

काठमाडौं । यो वर्ष वसन्त ऋतुमा नेपालका हिमाल आरोहणका लागि ९४४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार २९ वटा हिमाल आरोहणका लागि २३४ जना महिलासहित ९४४ जनाले अनुमति लिएका हुन् । सबैभन्दा धेरै […]

शुक्रवार, वैशाख ११, २०८३

काठमाडौं । सुदूरपश्चिमदेखि गण्डकी प्रदेशको तराई क्षेत्रमा गर्मी बढे पनि पूर्वी क्षेत्रमा आजदेखि गर्मी केही कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सुदूरपश्चिमदेखि गण्डकी प्रदेशको तराई क्षेत्रमा तातो लहरको सम्भावना रहे पनि […]

शुक्रवार, वैशाख ११, २०८३

काठमाडौं । काठमाडौंको थापाथली क्षेत्रमा रहेका अतिक्रमित घरटहराहरूबाट अन्यत्र सर्न सुरक्षाकर्मीले माइकिङ गरी सबैलाई अनुरोध गरेको छ । हिजो बेलुका नेपाल प्रहरी, सशस्त्र प्रहरी र महानगरीय प्रहरीको संयुक्त टोलीले सार्वजनिक सूचना जारी गरेर वैशाख १२ […]

शुक्रवार, वैशाख ११, २०८३

काठमाडौं । प्रहरीले व्यवसायी शेखर गोल्छालाई पक्राउ गरेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा धितोपत्रसम्बन्धी कसुरमा गोल्छालाई पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले निकालेको विज्ञप्तिमा उल्लेख छ । सेबोनको जाँचबुझले […]

शुक्रवार, वैशाख ११, २०८३

कमल । झापाको कमल गाउँपालिका वडा नं. २ स्थित सरस्वती माद्यमिक विद्यालयमा आज बिहीबार स्वर्ण वार्षिक उत्सव तथा अभिभावक दिवस मनाइएको छ । स्वर्ण वार्षिकोत्सव तथा अभिभावक दिवसको दिन शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षामा […]

बिहिवार, वैशाख १०, २०८३

काठमाडौं । नेपालका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट विदेश उडान नहुँदा वैदेशिक व्यापार समेत नगन्य भएको तथ्यांकले देखाएको छ । भन्सार विभागका अनुसार भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चालु आर्थिक वर्ष २०८२/८३ को ९ महिना (साउन–चैत) मा […]

बिहिवार, वैशाख १०, २०८३

काठमाडौँ ।  अछाम जिल्लाको साँफेबगर नगरपालिका–४ स्थित साँफे बगरका तारा आउजी अहिले पनि हलिया बस्नु भएको छ । आफ्नो बाबुबाजेले कुनै बेला साहुसँग लिएको ऋण तिर्न नसक्दा ब्याजमा उहाँले मुक्त हलियाको रुपमा काम गर्दै आउनु […]

बिहिवार, वैशाख १०, २०८३