२०८३ जेठ १ शुक्रवार , ०९:१९:२८ बजे

Sajhamanch

समाज

काठमाडौं । उद्यमी व्यवसायीप्रति भइरहेको धरपकड र थुनछेकले निरुत्साहित भएको भन्दै निजी क्षेत्र आबद्ध संघ-संगठनहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे र नेपाल […]

शुक्रवार, वैशाख ११, २०८३

काठमाडौं । देशका विभिन्न स्थानमा वन डढेलोका घटना बढ्न थालेका छन् भने काठमाडौँ उपत्यकासहितका क्षेत्रमा वायु प्रदूषण पनि वृद्धि हुन थालेको छ । केही दिनयता वर्षा नहुँदा तापक्रम बढ्नुका साथै सुक्खा अवस्था बढेकाले डढेलो र प्रदूषण […]

शुक्रवार, वैशाख ११, २०८३

 काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार घट्ने क्रम थामिएको छ । यस दिन नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १.५४ अंक बढेर बन्द भएको छ । सो वृद्धिपछि नेप्से २७८८ अंकमा कायम भएको […]

शुक्रवार, वैशाख ११, २०८३

झापा । राष्ट्रिय गौरवको आयोजनाको मदन भण्डारी राजमार्गअन्तर्गत पूर्वीखण्डमा पुल निर्माणले गति लिएको छ । झापा, मोरङ र सुनसरी खण्डमा पर्ने ३७ पुलमध्ये हालसम्म २५ वटा निर्माण सम्पन्न भइसकेका मदन भण्डारी राजमार्ग आयोजना कार्यालय दमकले […]

शुक्रवार, वैशाख ११, २०८३

काठमाडौं । सरकारले आउँदो ३ महिना कुनै पनि कर्मचारीलाई वैदेशिक भ्रमणमा मनोनयन नगर्न निर्देशन दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मन्त्रालय, आयोग र निकाय (सबै) लाई पत्राचार गर्दै यो व्यवस्था गर्न निर्देशन दिएको हो […]

शुक्रवार, वैशाख ११, २०८३

काठमाडौं । ४० बढी महिलाहरूलाई सामाजिक सञ्जालमार्फत सम्पर्क गरी ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा इलामको फाकफोकतुम गाउँपालिका–६ का २७ वर्षीय सुजन लिम्बु भनिने सुशन थेगिम लिम्बू छन् । उनलाई […]

शुक्रवार, वैशाख ११, २०८३

काठमाडौं । एमनेस्टी इन्टरनेशनल नेपालले घरबारविहीनलाई जबरजस्ती निष्कासनको योजनालाई तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराएको छ । काठमाण्डौको थापाथलीलगायतका अतिक्रमित बस्तीहरू खाली गर्ने योजना तत्काल रोक्न एमनेस्टी इन्टरनेशनल नेपालले सरकारको ध्यानकर्षण गराएको हो । जबरजस्ती निष्कासन […]

शुक्रवार, वैशाख ११, २०८३

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट लागूऔषध ब्राउनसुगरसहित कञ्चनपुरको बेदकोट नगरपालिका–७ का २० वर्षीय अरूण चौधरीलाई पक्राउ […]

शुक्रवार, वैशाख ११, २०८३

विराटनगर । विराटनगर महानगरपालिकाले बजार क्षेत्रको फुटपाथ अतिक्रमण हटाउन सुरु गरेको छ । शुक्रबार बिहानबाट उपप्रमुख शिल्पा निरला कार्कीसहितको टोलीले बजार क्षेत्रको फुटपाथ अतिक्रमण हटाउन सुरु गरेको हो । यसअघि महानगरले दुई दिनसम्म माइकिङ गरेर […]

शुक्रवार, वैशाख ११, २०८३

काठमाडौं । सरकारले सुकुमवासी बस्ती खाली गराउने निर्णयको विरोधमा थापाथलीमा प्रदर्शन भइरहेको छ । सरकारविरुद्ध नारा लगाउँदै स्थानीयले प्रदर्शन गरिरहेका छन् । उनीहरुले डोजर आतंक बन्द गर, सुकुमवासी आवासको हक सुनश्चित गर, निरंकुश सरकार चाहिँदैन […]

शुक्रवार, वैशाख ११, २०८३