२०८३ जेठ १ शुक्रवार , ०८:३५:४६ बजे

Sajhamanch

समाज

रोहित काफ्ले झापा । समाजमा साइकल संस्कृतिको प्रवर्धनमा निरन्तर क्रियाशील भद्रपुर साइकल समाज र भद्रपुर नगरपालिका वडा नं. ५ को संयुक्त आयोजनामा हुन लागेको टुर दि भद्रपुर साइकलयात्राको सबै तयारी पूरा भएको छ । आयोजक […]

शनिवार, वैशाख १२, २०८३

काठमाडौं । थापाथलीस्थित सुकुम्बासी बस्ती खाली गराएपछि शनिबार दिउँसोबाट सिनामंगलको गैह्रीगाउँ बस्ती खाली गराउने क्रम सुरू भएको समाचार सेतोपाटीमा प्रकाशित छ। थापाथलीमा जस्तै गैह्रीगाउँमा पनि धेरैजसो बसोबासी आ आफैं कोठा खोजेर सरिरहेका छन्। कोठा नपाएकाहरूलाई […]

शनिवार, वैशाख १२, २०८३

भद्रपुर । कोशी प्रदेश स्तरीय बहुभाषिक साँस्कृतिक महोत्सव झापाको भद्रपुरमा सम्पन्न भएको छ । कोशी प्रदेशका ११ जिल्लाका सर्जक भेला भएको सम्मेलनमा बहुभाषाका स्रष्टाद्वारा कविता वाचन, तृत्य तथा गीत संगीत प्रस्तुत गर्दै महोत्सव सम्पन्न भएको […]

शनिवार, वैशाख १२, २०८३

काठमाडौं । आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिएका रास्वपा सांसद विश्वराज पोखरेलले माफी मागेका छन् । ओखलढुङ्गाबाट निर्वाचित पूर्वएआइजी समेत रहेका पोखरेलले गृह जिल्लाको खिजिदेम्बा गाउँपालिका–२ रगनीस्थित चण्डेश्वरी माविका प्राध्यापकले स्वागत गर्न नआएको भन्दै जंगिएका थिए […]

शनिवार, वैशाख १२, २०८३

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल नवमीका दिन मनाइने राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस एवं जयन्ती आज सीताप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदै छ । त्रेता युगमा मिथिलाका राजा जनकले ठुलो यज्ञ गर्दा विधिपूर्वक […]

शनिवार, वैशाख १२, २०८३

काठमाडौं। पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावकाकारण देशका विभिन्न स्थानमा बदली भई केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागमा सामान्यतया […]

शनिवार, वैशाख १२, २०८३

काठमाडौं । राप्रपाका नेता एवं पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले शुक्रबार पक्राउ गरेको हो । उनी राप्रपाका वरिष्ठ नेता एवं उपाध्यक्ष हुन् । उनलाई आफू अनुकूलको ठेक्का […]

शुक्रवार, वैशाख ११, २०८३

तेह्रथुम । पूर्वी पहाडमा फस्टाउँदै गरेको एक व्यापारिक केन्द्र हो, शुक्रबारे बजार । तेह्रथुमको छथर गाउँपालिका रहेको शुक्रबारे बजारमा बिहान घामको झुल्कोसँगै पसल खुल्छन्, चिया पसलमा भरिभराउ स्थानीय  गफिन्छन्, सडकमा आवतजावत बाक्लिन्छ । झट्ट हेर्दै […]

शुक्रवार, वैशाख ११, २०८३

विर्तामोड । २०औं लोकतन्त्र दिवसको दिन आज झापाको बिर्तामोडमा नागरिक अधिकार र राज्यको सीमा विषयक अन्तरक्रिया गरेको छ । मेची भद्रपुर प्रकाशन प्रशारण प्रालिद्वारा सञ्चालित रेडियो भिजनले विभिन्न विद्यार्थी संगठनका नेता, निजामति कर्मचारीका नेता र […]

शुक्रवार, वैशाख ११, २०८३

 काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तार भइरहेको छ । करिब तीन वर्षअघि सुरु गरिएको उक्त आयोजना (१६ किलोमिटर)को हालसम्म ७० प्रतिशत भौतिकतर्फको प्रगति भएको सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले जनाएको […]

शुक्रवार, वैशाख ११, २०८३