२०८३ जेठ १ शुक्रवार , ०७:४५:२६ बजे

Sajhamanch

समाज

जनकपुरधाम । पर्साको सखुवा प्रसौनी गाउँपालिका-५ स्थित गण्डक नहरको छेउमा रहेको गुठीको अतिक्रमित ५ बिघा जग्गा खाली गराइएको छ । मधेशका गृह संचार तथा कानुनमन्त्री फकिरा महतोको पहलमा बिहानैदेखि ७ वटा डोजर लगाएर अतिक्रमित जग्गा […]

आइतवार, वैशाख १३, २०८३

काठमाडौं । वैशाख महिना लागेपछि मात्रै देशभर ४२२ विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि १२ गतेसम्म देशभर भएका विपद्मा परेर २३ जनाको निधन भएको छ […]

आइतवार, वैशाख १३, २०८३

रुकुमपूर्व । शनिबार साँझ परेको वर्षाका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । भारी वर्षाका कारण यहाँका दर्जनौँ ठाउँमा लेदोसहितको पहिरो जाँदा लोकमार्ग अवरुद्ध हुन पुगेको हो । अन्य सहायक मार्ग पनि पहिरोका कारण […]

आइतवार, वैशाख १३, २०८३

काठमाडौं । सुकुमवासीको अवस्था बुझ्न राष्ट्रिय मानव अधिकार आयोगको टोली फिल्डमा खटिएको छ । आयोगको टोली सुकुमवासीको अवस्था बुझ्न आज बिहान कीर्तिपुरस्थित राधा स्वामी सत्सङ्ग व्यासमा पुगेको छ । शनिबार थापाथली र गैह्रीधारा क्षेत्रबाट सुकुमवासीलाई […]

आइतवार, वैशाख १३, २०८३

काठमाडौं । रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि हिजो दिउँसोदेखि अवरुद्ध बीपी राजमार्ग खुलाउन समय लाग्ने भएको छ । राजमार्ग हिजोदेखि नै पूर्ण रूपमा अवरुद्ध छ । रोशी खोलाको बाढीले चौकीडाँडा, घुमाउने, चारसय बेँसी, गिम्दी […]

आइतवार, वैशाख १३, २०८३

विराटनगर । विराटनगरका विभिन्न स्थानमा सञ्चालित स्पा तथा मसाज सेन्टरहरूमा प्रहरीले छापा मारी ३६ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार ती सेन्टरहरूमा गैरकानूनी तथा अनैतिक क्रियाकलाप भइरहेको विशेष सूचनाका आधारमा शनिबार […]

आइतवार, वैशाख १३, २०८३

काठमाडौं । आज विश्व बौद्धिक सम्पदा दिवस मनाइँदैछ । विश्वका विभिन्न देशमा यो दिवस नवप्रवर्तन र सिर्जनशीलताको संरक्षणमा जोड दिएर मनाउने गरिन्छ । हरेक वर्ष अप्रिल २६ तारिखमा मनाइने यो दिवसको मुख्य उद्देश्य नवप्रवर्तन, सिर्जनशीलता […]

आइतवार, वैशाख १३, २०८३

काठमाडौं । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनचाँदीको भाउ बढेको छ । आज सुनको भाउ तोलाको २ लाख ९९ हजार २०० रुपैयाँ पुगेको छ । आज सुन तोलामा २ हजार ७ सय रुपैयाँले […]

आइतवार, वैशाख १३, २०८३

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट ४१ जनालाई पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–३२ जडीबुटीबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने १३० थान ट्रामाडोल ट्याब्लेट नगद रु ६८ हजार २०० सहित […]

आइतवार, वैशाख १३, २०८३

काठमाडौं । भक्तपुर मनोहरा क्षेत्रमा रहेको सुकुम्वासी बस्तीमा रहेका घर टहरा भत्काउन थालिएको छ । बिहानैदेखि बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरी बस्तीमा डोजर चलाइएको हो । अधिकार क्षेत्र मिचेर बनाइएका संरचना हटाउने भन्दै प्रशासनले सशस्त्र […]

आइतवार, वैशाख १३, २०८३