काठमाडौं । सहकारी पीडित बचतकर्ताको रकम फिर्ता गर्न स्थापना भएको चक्रीय कोषमा २५ करोड रुपैयाँ मात्रै सरकारले राख्ने भएको छ । सरकारले चक्रीय कोष कार्यविधि स्वीकृत गर्दै चालु आर्थिक वर्षको बजेटमा व्यवस्था गरेअनुसारको २५ करोड […]
झापा । क्रियाशिल सदस्यता अद्यावधिक गर्दै राष्ट्र–राष्ट्रियता, लोकतन्त्र, संघीयता सबल बनाउने उद्देश्यले नेपाली कांग्रेसले गत बैशाख १ गतेबाट शुरु गरेको जरा अभियान अन्तरगत झापामा क्षेत्रस्तरीय प्रविधिमैत्री अभिमुखीकरण कार्यक्रम जारी छ । झापाका पाँचवटा क्षेत्रमध्ये १, […]
गोरखा । २०७२ सालको विनाशकारी भूकम्प गएको ११ वर्ष बितिसक्दा पनि गोरखाका दलित समुदायका केही परिवार अझै व्यवस्थित आवासबाट वञ्चित छन्। राहत र पुनर्निर्माणका धेरै कार्यक्रम सञ्चालन भए पनि उनीहरू अहिले पनि त्रिपालले ढाकिएका अस्थायी टहरामै […]
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट निलम्बनमा परेको अखिल नेपाल फुटबल (एन्फा) पदाधिकारीलाई विदेश जान रोक लगाएको छ । आर्थिक विषयको छानबिनका लागि सबै पदाधिकारीलाई विदेश जान रोक लगाइएको खेलकुद मन्त्रालय स्रोतले जनाएको छ । […]
भोजपुर । भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा भोजपुर–चखेवा सडक पूर्णरूपमा बन्द भएको छ । भोजपुर नगरपालिका–५, बोखिमस्थित चाल्से खोल्सामा शनिबार राति आएको बाढीले मोटरेबल पुल बगाएपछि उक्त सडक खण्डमा यातायात सेवा ठप्प बनेको हो […]
काभ्रेपलाञ्चोक । वर्षाका कारण वीपी राजमार्ग अवरुद्ध हुँदा अलपत्र परेका ६२७ यात्रुको उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले वर्षाका कारण शनिबार साँझदेखि वीपी राजमार्ग अन्तर्गत मंगलटारमा अलपत्र परेका यात्रुको आइतबार उद्धार गरेको हो […]
काठमाडौं । काठमाडौं उपत्यकाका नदी किनार तथा जोखिमयुक्त सार्वजनिक तथा सरकारी जग्गा खाली गराउने अभियान तीव्र बन्दै गएको छ । यस क्रममा अहिलेसम्म २१४ सुकुम्वासी परिवार सरकारको सम्पर्कमा आएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार ती […]
काठमाडौं । नयाँ वर्ष २०८३ सुरु भएको पहिलो १३ दिनमै देशभर ४४५ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ गतेदेखि १३ गतेसम्म भएका विभिन्न विपद्का घटनामा […]
विराटनगर । मोरङमा आइतबार बिहान परेको भारी वर्षासँगै चट्याङ लागेर दुई जना महिला घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मोरङका दुई फरक–फरक स्थानमा चट्याङ लागेर महिला घाइते भएका हुन् । प्रहरीका अनुसार […]
टक्सार । वर्षाका कारण यहाँ सडक अवरुद्ध भएको छ भने विद्युत् सेवा प्रभावित भएको छ । जिल्लाको भोजपुर नगरपालिका–५, बोखिमस्थित सडक शनिबार साँझको वर्षाका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ । मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत पर्ने […]