२०८३ जेठ १ शुक्रवार , ११:१८:५९ बजे

Sajhamanch

समाज

झापा । झापाका संस्थागत विद्यालयले आगामी बैशाख १४ सोमवारदेखि पठनपाठन सुरु गर्ने भएका छन् । पठनपाठन सुरु नगर्दा विद्यार्थीको शैक्षिक गतिविधि नै प्रभावित हुने भएपछि आउँदो सोमवारदेखि पठनपाठन सुरु गर्न लागिएको प्याब्सन झापाका अध्यक्ष छत्र […]

बिहिवार, वैशाख १०, २०८३

काठमाडौं । पश्चिम एसिया (मध्यपूर्व) मा उत्पन्न भूराजनीतिक तनावका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य अकासिएको छ, जसको प्रत्यक्ष असर नेपालको अर्थतन्त्रमा परेको छ । इन्धन मूल्यवृद्धिसँगै सुरु भएको शृङ्खलाबद्ध असरले दैनिक उपभोग्य खाद्यान्न, तरकारी, […]

बुधवार, वैशाख ९, २०८३

विराटनगर । विराटनगर महानगरपालिकाले बजार क्षेत्रको अव्यवस्थित फुटपाथ अतिक्रमण हटाउने निर्णय गरेको छ । अव्यवस्थित फुटपाठ हटाउन महानगरले विशेष अभियान सञ्चालन गर्ने भएको छ । सरोकारवाला निकायसँगको समन्वय बैठकले वैशाख ११ गतेदेखि मुख्य बजार तथा […]

बुधवार, वैशाख ९, २०८३

काठमाडौं । शेयर बजार आज सामान्य घटेको छ । हिजो र अस्ति दोहोरो अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ९५ अङ्कले ओरालो लागेर २ हजार ८०४ दशमलव १७ विन्दुमा झरेको छ । […]

बुधवार, वैशाख ९, २०८३

काठमाडौं । विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध गर्ने सरकारी घोषणाको विरोधमा विद्यार्थी सङ्गठनहरूले काठमाण्डौमा कालो बेलुन उडाएर प्रदर्शन गरेका छन् । नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले आज संयुक्त रूपमा […]

बुधवार, वैशाख ९, २०८३

इटहरी । इटहरीमा बोर्डिङ स्कुलको बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। इटहरी उपमहानगरपालिका–१६ स्थित पूर्व–पश्चिम सडकखण्डमा सुनसरीको झुम्काबाट कान्छीचोकतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ क ५०९४ नम्बरको नव ज्योति बोर्डिङ स्कुलको बसले बाटो क्रस […]

बुधवार, वैशाख ९, २०८३

फिदिम । बाँस ढाल्ने क्रममा करेन्ट लागेर पाँचथरको हिलिहाङ–७ मा एक जना नागरिकको ज्यान गएको छ । ज्यान गुमाउनेमा पाँचथरको हिलिहाङ गाउँपालिका–७, सम्नेवा निवासी ५८ वर्षीय डम्बर योन्जन तामाङ रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको […]

बुधवार, वैशाख ९, २०८३

काठमाडौं । अबदेखि खाद्य वस्तुको गुणस्तर र स्वच्छताको प्रत्यक्ष अनुगमन तथा नियमन गर्ने जिम्मा प्रदेश र स्थानीय तहलाई दिइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार बजार अनुगमनमा […]

बुधवार, वैशाख ९, २०८३

काठमाडौँ । सरकारले सार्वजनिक यातायातमा विद्यार्थीहरूलाई कानुन बमोजिम प्रदान गरिँदै आएको ४५ प्रतिशत भाडा छुट सुविधालाई अनिवार्य रूपमा कार्यान्वयन गर्न निर्देशन दिएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको यातायात व्यवस्था विभागले यातायात व्यवसायीलाई पत्राचार […]

बुधवार, वैशाख ९, २०८३

सुनसरी । भारततर्फ लैजाँदै गरेको १६० किलो गाँजा सुनसरीको बर्जुगाँउपालिकाबाट सशस्त्र प्रहरीले बरामद गरेको छ । सुनसरीको बर्जु गाउँपालिकाबाट सशस्त्र प्रहरी बलको टोलीले भारततर्फ तस्करी हुँदै आएको ठूलो परिमाणमा गाँजा बरामद गरेको छ । सशस्त्र […]

बुधवार, वैशाख ९, २०८३