काठमाडौं । यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने विद्युतीय गाडीको भाडा वृद्धि नभएको जनाएको छ । विभागले सूचना निकालेर इन्धनको भाउ बढेपछि हालै गरिएको भाडा समायोजन डिजेल इन्जिन भएका गाडीहरूमा मात्र लागु हुने जनाएको हो […]
झापा । भारतबाट पाटाको सागमा ब्राउन सुगर लुकाएर ल्याउने एक महिला भद्रपुर नाकामा पक्राउ परेकी छन् । हिजो दिउँसो ४ः३० बजे भद्रपुर-५ मेची पुलमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेकी […]
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त सहकारीको ऋण तिर्न १५ दिनको समय सीमा दिएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पूर्णता पाएसँगै हिजो मन्त्रालयले त्यस्ता सहकारीबाट ऋण लिएका सञ्चालक, ऋणी सदस्य, […]
काठमाडौं । आज पृथ्वी दिवस । हाम्रो पृथ्वीः हाम्रो शक्ति भन्ने नारासहित मनाइँदैछ । पृथ्वीको महत्वलाई उजागर गर्दै विश्वभरि नै हरेक वर्षको अप्रिल २२ तारिखका दिन विश्व पृथ्वी दिवस मनाइन्छ । सन् २००९ मा संयुक्त […]
केही सम्बन्धहरू बडो आत्मीय हुन्छन् । त्यस्तो सम्बन्ध कहिल्यै अन्त्य नहोस् भन्ने त लाग्छ । तर, मरणशील चोलामा यो लागू हुँदैन । पर्वत कुस्माकी मेघा केसी पनि आफ्नो कुकुरसँगै त्यस्तै आत्मीय सम्बन्धमा थिइन् । कालो […]
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविरामको अवधि थप गर्ने घोषणा गरेका छन्। दुई देशबीचको वार्तामा प्रगति नभएसम्मका लागि यो युद्धविराम लम्ब्याइने उनले बताएका छन्।ट्रम्पले तेहरानले एउटा एकीकृत प्रस्ताव पेस नगरेसम्म इरानी बन्दरगाहहरूको नाकाबन्दी जारी रहने […]
काठमाडौं । देशका अधिकांश स्थानहरूमा केही दिनदेखि तापक्रम बढ्ने क्रममा रहेको छ । जल तथा मौसम विज्ञान विभागले बुधबार (वैशाख ९)देशका तराई क्षेत्रमा तातो दिनरतातो हावाको लहरको पूर्वानुमान गरेको छ । साथै, हिमाली र पहाडी […]
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले गृहमन्त्री सुधन गुरुङलाई राजीनामा दिन सुझाव दिएका छन् । मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले हप्तामा दुई, तीन पटकसम्म नयाँ नयाँ कुरा आइरहेकाले राजीनामा दिए राम्रो […]
विराटनगर । मोरङ प्रहरीले गोली चलाएर करिब आधा किलो लागुऔषध (ब्राउन सुगर)सहित एक जनालाई नियन्त्रणमा लिएको छ । मोरङको रतुवामाई नगरपालिका–१ हटिया डाँडामा सोमबार राति गोली चलाएर प्रहरीले स्थानीय २१ वर्षीय मोहम्मद आविद मियाँलाई पक्राउ […]
कनकाई । झापाको कनकाई नगरपालिकामा क्यान्सर रोगीको संख्या बढ्दै गएको पाइएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा सो नगरमा क्यान्सर रोगीको संख्या १११ रहेकोमा चालू आर्थिक वर्ष २०८२/०८३ को नौ महिना अवधिमा उक्त संख्या वृद्धि […]