काठमाडौं । सरकारले आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै छ । राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई दिन भिटामिन ‘ए’ सँगै जुकाको औषधि पनि खुवाउन लागेको हो […]
काठमाडौं । कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाउ तोलामा एक हजार २०० रुपैयाँले बढेको छ । भाउ बढेर सुन आज तोलाको ३ लाख १ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले […]
काठमाडौं । पर्साको वीरगन्ज क्षेत्रमा आज बिहानै डोजर चलेको छ । त्रिभुवन राजपथ अन्तर्गत पर्ने वीरगन्जको मुख्य सडक विस्तारका लागि सडक डिभिजन कार्यालय हेटौडा मकवानपुरको समन्वयमा मापदण्डभित्र परेका घरटहरामा डोजर चलाइएको हो । वीरगन्जका पाँच […]
झापा । ‘एनी चौथो बुट्टाबारी गोल्ड कप फुटबल प्रतियोगिता’अन्तर्गत आज दोस्रो क्वाटरफाइनलमा बेलबारी फुटबल क्लब मोरङ र रेडहर्स फुटबल क्लब इलामबीच प्रतिस्पर्धा हुँदैछ। बिर्तामोड–६ स्थित हरियाली खेल मैदानमा दिउँसो ३ बजेबाट खेल सुरु हुने आयोजकले […]
काठमाडौं । आईसीसी महिला च्यालेन्ज ट्रफीको आफ्नो दोस्रो खेलमा नेपालले आज इटालीसँग खेल्दैछ । यो खेल बेलुकी पौने ५ बजे रुवान्डामा शुरु हुनेछ । पहिलो खेलमा नेपाल हिजो अमेरिकासँग ४४ रनले पराजित भएको थियो । […]
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा अध्ययन बिदा लिएर नफर्किने प्राध्यापकका कारण झण्डै दुई अर्ब रुपैयाँ बराबरको आर्थिक तथा प्राज्ञिक क्षति भएको पाइएको छ । लामो समयदेखि विवादित यो विषयमा त्रिविले छानबिन थालेपछि रकम फिर्ता […]
काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध कटुञ्जेदेखि रोशीको मङ्गलटार सडकखण्ड बिहानदेखि अवरुद्ध भएकोमा एकतर्फी खुलेको छ । बगाएको डाइभर्सन मर्मत गरी एकतर्फी खुलेको र दुईतर्फी खुलाउन काम भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । […]
सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१२ पुथालास्थित भित्री सडक खण्डमा जन्ती बोकेको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् । मृत्यु हुनेमा बनगाड कुपिण्डे नगरपालिका–८ थाराका ५२ वर्षीय […]
काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्ध कटुञ्जेदेखि रोशीको मङ्गलटार सडकखण्ड आज बिहानदेखि अवरुद्ध छ । पानी परेपछि कटुञ्जे–मङ्गलटार सडक खण्डको विभिन्न ठाउँमा ‘डाइभर्सन’ बगाएका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डाइभर्सन […]
काठमाडौं । मधेश प्रदेशमा हिजोको हावाहुरीले तीन जनाको ज्यान गएको छ । महोत्तरीको जलेश्वरमा हावाहुरीले रुख टेम्पोमाथि खस्दा दुई जनाको र सिरहामा घरको पर्खाल भत्किँदा एक महिलाको ज्यान गएको हो । हावाहुरीका कारण हिजो बेलुका […]