काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहँदा वर्षाको सम्भावना रहेको हो ।जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ […]
अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा डुंगा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको मृत्यु भएको छ। २८ जना बेपत्ता भएको संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम) ले जनाएको छ। इथियोपियाली आप्रवासी बोकेको अर्को डुंगा जिबुटीको तटीय क्षेत्रमा […]
झापा । माध्यमिक तहसम्मको शिक्षामा सहज पहुँचको वातावरण निर्माणका लागि झापा गाउँपालिकाले कक्षा ११ र १२ मा अध्यनरत सामुदायिक विद्यालयका ६३० जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । गाउँपालिका भित्र अध्ययनरत कक्षा ११ र १२ […]
मेचीनगर । भारतसँग सीमा जोडिएका झापा जिल्लाका सबै नाका मंगलबार (आज) साँझ ६ बजेदेखि ५ दिनसम्म पूर्णरुपमा बन्द हुने भएका छन् । भारत पश्चिम बंगाल राज्यको दार्जीलिङ जिल्लामा आउँदो शुक्रबार हुने लोकसभा चुनावका कारण शनिबार […]
झापा । विश्व बजारमा खपत हुने दक्ष जनशक्ति उत्पादनमा दृढ संकल्प लिएर झापाको बिर्तामोडमा सञ्चालित ‘द रिजेन्सी हस्पिटालिटी’ले झण्डै दुई करोड रुपैयाँको लगानीमा प्रयोगात्मक अभ्यास एवम् प्रशिक्षण कक्ष निर्माण गरेर कक्षा सञ्चालन गरिरहेको छ । […]
जनकपुरधाम । जनकपुरको रामानन्दचौकमा रहेको होटेल होलि डे एण्ड गेष्ट हाउसमा महिला र पुरुष मृत अवस्थामा भेटिएको छ । महोत्तरीको पिपरा गाउँपालिका-३ का ३१ वर्षीय हितेन्द्र पासवान र माइत पिपरा नै भएकी महोत्तरीको लोहारपट्टी नगरपालिका […]
पोखरा । कास्कीमा दुर्लभ वन्यजन्तुको मासुसहित एक जना पक्राउ परेका छन् । दुर्लभ वन्यजन्तु नाउर झारलको मासु र हड्डीसहित काठमाडौँ गोकर्णेश्वरका ६९ वर्षीय बोरबहादुर लामालाई कास्की प्रहरीले पावर हाउसबाट पक्राउ गरेको हो । उनको साथबाट […]
बिर्तामोड । सञ्जिवनी बचत तथा ऋण सहकारी संस्थाले स्व. लोकप्रसाद लावतीको परिवारलाई काजकिरीया खर्चबापत २५ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ । संस्थाका पेन्सन सदस्य तारा लावतीका बुवा स्व. लोकप्रसादको पाँचौँ पुण्यतिथिमा उक्त साकोसले संस्थागत […]
झापा । झापामा ३९ ग्राम १० मिलिग्राम लागुऔषध खैरो हिरोइनसहित एक जना पक्राउ परेका छन्। बैतडी दशरथचन्द नगरपालिका-८ का २५ वर्षीय रोशन थापा पक्राउ परेका हुन्।उनलाई इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले मंगलबार बिहान पक्राउ […]