काठमाडौं । महोत्तरीको मटिहानी नगरपालिका – ६ जरलहवाहत्ता टोलमा हिजो दिउँसो लागेको आगोले १२० वटा घर जलेको प्रारम्भिक विवरण प्राप्त भएको छ । क्षतिको पूर्ण विवरण सङ्कलनको काम भैरहेको मटिहानीका मेयर हरिप्रसाद मण्डलले जानकारी दिनुभयो […]
बिर्तामोड । बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाले कुष्ठरोगबाट प्रभावितहरुलाई स्वयम् हेरचाह सम्बन्धी अभिमुखीकरण प्रदान गर्दै घरायसी सामग्री हस्तान्तरण गरेको छ । बुधबार नगर अस्पतालमा आयोजित एक कार्यक्रमका बीच कुष्ठ रोग प्रभावितहरुलाई सचेतना प्रदान गर्दै स्वास्थ्य सरसफाईका […]
काठमाडौं । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका केही भाग बिहीबार पनि वर्षाको सम्भावना छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हो।मौसम […]
काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट मा दिल्ली क्यापिटल्सले गुजरात टाइटन्समाथि ४ रनको रोमान्चक जित निकालेको छ।२ सय २५ रनको लक्ष्य पछ्याएको गुजरातले साइ सुदर्शन र डेभिड मिलरको अर्धशतकको मद्दतमा ८ विकेट गुमाएर २ […]
खोटाङ । सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा बिहीबार जलेर एक वृद्धको मृत्यु भएको छ। रावाबेँसी गाउँपालिका(१ कुभिण्डेस्थित हरम्टारका ८५ वर्षीय सिद्धिबहादुर श्रेष्ठको जलेर मृत्यु भएको हो।खेतमा जम्मा भएको झिक्रा तथा पात डढाउन आफैँले बालेको […]
अमेरिकी राष्ट्रपति जो बाइडनले केही समयभित्रै किएभलाई सहयोग पठाउन थाल्ने बताएका छन्। युक्रेनका लागि अति आवश्यक सैन्य सहायतालाई अनुमति दिनेसम्बन्धी विधेयकमा बुधबार हस्ताक्षर गरेपछि बाइडेनले किएभलाई नयाँ सहयोग पठाउन थाल्ने बताएका हुन्। इजरायल र ताइवानका […]
मटिहानी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६ स्थित मदरसा टोलमा भीषण आगलागी भएको छ । बुधबार दिउँसो १ बजे सल्केको आगोबाट १०० वटाभन्दा बढी घरहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ । त्यहाँ […]
काठमाडौं । पारिश्रमिक कम भएको भन्दै शिक्षकहरूले काठमाण्डौ र ललितपुरको परीक्षण केन्द्रमा माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण रोकेका छन् । प्रमुख तीन दल निकटका शिक्षक सङ्गठनहरूले विज्ञप्ति निकालेर पारिश्रमिक नबढाएसम्म उत्तरपुस्तिका परीक्षण गर्न […]
मेचीनगर । हात्तीपाईले रोगविरुद्धको औषधि सेवन अभियान यही वैशाख १६ गतेदेखि शुरु हुँदैछ । सो अभियानलाई लक्षित गरेर मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाले सोमबार सरोकारवाला पक्षसँग अन्तक्र्रिया गरेको छ । हात्तीपाईले रोगविरुद्धको आम औषधि सेवन अभियान–२०८०/०८१ […]
काठमाडौं । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ देउपुजेको जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा पाँच वटा घर जलेका छन् । गाईखर्क सामुदायिक वनमा हिजो लागेको डढेलो बस्तीमा छिर्दा पाँच वटा घर जलेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । […]