२०८१ वैशाख २१, शुक्रवार , ०२:४१:४९ बजे

Sajhamanch
'

महोत्तरीको मटिहानीमा १०० घर जलेर खरानी

बुधवार, वैशाख १२, २०८१

मटिहानी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६ स्थित मदरसा टोलमा भीषण आगलागी भएको छ ।

बुधबार दिउँसो १ बजे सल्केको आगोबाट १०० वटाभन्दा बढी घरहरु जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

त्यहाँ १० वटा बारुणयन्त्र, ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरेर आगो नियन्त्रण गरिएको महोत्तरीका डीएसपी सन्तुलाल जयसवालले बताएका छन् ।

बुधवार, वैशाख १२, २०८१ | प्रदेश, समाज

सम्बन्धित खबर