२०८३ वैशाख २० आइतवार , ०४:४५:४५ बजे

Sajhamanch

समाज

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा आज गिरावट भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा नै दुई हजार सात सय रुपैयाँले ओरालो लागेको छ। सोमबार तोलामा एक लाख ३८ हजार दुई सय […]

मङ्गलवार, वैशाख ११, २०८१

धादिङ । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा आज बिहान आगलागी भएको छ ।पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा उक्त ट्रकमा एक्कासि आगो लागेको हो । केमिकलहरू […]

मङ्गलवार, वैशाख ११, २०८१

काठमाडौं । काठमाडौंको बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन यहाँ मेला लाग्दै आएको छ । मेला पाँच दिनसम्म चल्नेछ । बालाजु बाइसधारा मेला […]

मङ्गलवार, वैशाख ११, २०८१

झापा । झापा गाउँपालिकाले कक्षा ११ र १२ मा अध्यनरत सामुदायिक विद्यालयका ६३० जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । झापा गाउँपालिका भित्र अध्ययनरत कक्षा ११ र १२ का ६३० जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको […]

मङ्गलवार, वैशाख ११, २०८१

बर्दिबास नगरपालिका–३ कालापानी जंगलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। बाप्र ०२–०४३ प ७१८४ नम्बरको मोटरसाइकल सोमबार दुर्घटना हुँदा चालक सर्लाही ईश्वरपुर नगरपालिका–५ का ३५ वर्षीय मनोज चौधरी र मोटरसाइकलमा सवार उनकै श्रीमती […]

मङ्गलवार, वैशाख ११, २०८१

बिर्तामोड । पैदल हिँडिरहेकी महिलाले घाँटीमा लगाएको सिक्री थुतेर भाग्ने एकजनालाई प्रहरीले झापाको चारआलीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर-१३ तेलीबारीका ३९ वर्षीय दिवस राजवंशी रहेका छन् । मेचीनगर-१२ निवासी रचना आङदम्बेले घाँटीमा लगाएको […]

मङ्गलवार, वैशाख ११, २०८१

जनकपुरधाम । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक पत्रकारको मृत्यु भएको छ । मृत्यु हुनेमा रेडियो धनुषाधामका सञ्चालक तथा इन्युज ब्युरोका कार्यकारी सम्पादक विनयकुमार यादव छन् । आज बिहान करिब ४ बजे उनले चलाएर जनकपुरतर्फ आउँदै […]

मङ्गलवार, वैशाख ११, २०८१

काठमाडौं । शिक्षा अधिकार तथा सार्वजनिक शिक्षा रूपान्तरणका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई) ले नेपालको सार्वजनिक शिक्षा सुधार गर्न एक हप्तासम्म अभियान सञ्चालन गर्ने भएको छ । एनसिईका अध्यक्ष राजेन्द्र पहाडीले शिक्षा अभियान सङ्घ, प्रदेश […]

मङ्गलवार, वैशाख ११, २०८१

काठमाण्डौ ।इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई ९ विकेटले हराएको छ । गएराति भएको खेलमा मुम्बईले दिएको १ सय ८० रनको लक्ष्य पछ्याएको राजस्थानले १८ ओभर ४ बलमा १ विकेट गुमाएर भेट्टायो […]

मङ्गलवार, वैशाख ११, २०८१

गाजापट्टीमा जारी इजरायलको आक्रमणमा परी मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या ३४ हजार नाघेको छ।गाजामा ज्यान गुमाउनेको संख्या ३४ हजार १५१ पुगेको हमासशासित प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। ‘इजरायली सेनाको आक्रमणमा पछिल्लो २४ घण्टामा ५४ जना […]

मङ्गलवार, वैशाख ११, २०८१