२०८३ वैशाख २० आइतवार , ०४:३९:२६ बजे

Sajhamanch

समाज

काठमाडौं ।  देशका केही भागमा मंगलबार पनि मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान पहाडी भूभागमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका […]

मङ्गलवार, वैशाख ११, २०८१

काठमाडौँ । रोजगारी दिलाउने बहानामा नग्न भिडियो बनाएर ब्ल्याक मेल गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुलीको तीनपाटन गाउँपालिका–८ स्थायी घर भई काठमाडौँको बूढानीलकण्ठ नगरपालिका-८ बस्ने ३६ वर्षीय कमलप्रसाद अधिकारी रहेका […]

सोमवार, वैशाख १०, २०८१

मेचीनगर । नयाँ शैक्षिक सत्र शुरु भएसँगै खयरडाँगीस्थित एक संस्थाले विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको छ । मेचीनगर–१० स्थित चेतनशील सामुदायिक सिकाई केन्द्रले ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने मूल नारासहित सो […]

सोमवार, वैशाख १०, २०८१

काठमाडौँ । सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल भ्रमणमा आउने भएपछि सार्वननिक बिदा दिने निर्णय गरेको हो । सरकार […]

सोमवार, वैशाख १०, २०८१

काठमाडौं । आज अप्रिल २२ तारिख, अन्तर्राष्ट्रिय पृथ्वी दिवस मनाइँदैछ । सन् १९७० देखि हरेक वर्ष अप्रिल २२ मा पृथ्वी दिवस मनाउन थालिएको हो । संयुक्त राष्ट्रसङ्घको ६३ औँ महासभाले पनि अप्रिल २२ लाई संसारभर […]

सोमवार, वैशाख १०, २०८१

धनुषा । धनुषामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् र देवर पक्राउ परेका छन्। सात महिनाअघि श्रीमतीको हत्या गरी फरार रहेका दुवैजनालाई धनुषा प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा धनुषाको सहिदनगर नगरपालिका-७ नेमुवाटोलका ५५ वर्षीय सुदीप […]

सोमवार, वैशाख १०, २०८१

झापा । झापाको अर्जुनधारा-५ पानीकलस्थित बिरीङ खोला जाने कच्ची भित्री सडकखण्डमा लागूऔषधको कारोबार गर्दैगर्दा ठूलो मात्रामा ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कनकाई नगरपालिका वडा नं.८ बागेडाँगी बस्ने ३१ वर्षीय रविन चौधरी रहेका […]

सोमवार, वैशाख १०, २०८१

काठमाडौँ । आज सुनको मूल्य तोलामा ११०० रुपैयाँले घटेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्यसूची सार्वजनिक गर्दै आइतबारको तुलनामा ११ सय रुपैयाँले घटेको जानकारी दिएको हो । महासंघका अनुसार आज छापावाल […]

सोमवार, वैशाख १०, २०८१

काठमाडौँ । नेपाल शिक्षक महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ । महाधिवेशनबारे आपसी सहमति हुन नसेपछि महासंघको एक मुख्य घटक नेपाल राष्ट्रिय शिक्षक संगठनले भने भाग नलिने भएको छ । महासंघको विधानविपरीत एक […]

सोमवार, वैशाख १०, २०८१

काठमाडौं । आफूखुसी गैरहाजिर रहेको र सम्पर्कमा पनि नआएको भन्दै नेपाल प्रहरी प्रधान कार्यालयले १६ जना प्रहरीलाई ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयले सोमबार एक सूचना जारी गरी विभिन्न पदमा […]

सोमवार, वैशाख १०, २०८१