२०८३ वैशाख २० आइतवार , ०३:१७:०७ बजे

Sajhamanch

समाज

काठमाडौं । चामलको बोराभित्र लुकाएर लागुऔषध उपत्यका ल्याउने र बिक्री गर्ने २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सप्तरी खडक नगरपालिका-११ का ४७ वर्षीय रामलोचन मुखिया र सोही जिल्लाका बरहथवा नगरपालिका-११ घर भई हाल काठमाडौं […]

आइतवार, वैशाख ९, २०८१

कैलाली । बेसहारा बालबालिकालाई आवासीय शिक्षाको व्यवस्था गर्ने उद्देश्यले स्थानीय शंकरपुरमा महायज्ञ आयोजना गरिएको छ। महायज्ञ उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशसभा सदस्य ललिता सुनारले अभिभावकविहीन बालबालिकाको आवासीय शिक्षाका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन्। ‘सबै […]

आइतवार, वैशाख ९, २०८१

काठमाडौँ । मलामीका लागि निःशुल्क रूपमा सञ्चालित बसलाई विराटनगर महानगरपालिकाले इन्धन उपलब्ध गराउने भएको छ। विराटनगरका युवा करिम अन्सारीले मलामीका लागि निःशुल्क रूपमा उपलब्ध गराउँदै आएको बसका लागि महानगरले इन्धन उपलब्ध गराउने भएको हो। विराट […]

आइतवार, वैशाख ९, २०८१

कमल । झापाको कमल गाउँपालिकामा सञ्चालित झापाली चिप्स उद्योग आफ्नै भवनमा सरेको छ । गाउँपालिकाको वडा नम्बर ६ मा ४ वर्षदेखि सञ्चालन हुँदै आएको सो उद्योग गत वैशाख ३ गतेदेखि आफ्नै भवनमा सरेको हो । […]

आइतवार, वैशाख ९, २०८१

पाल्पा । पाल्पामा १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । रम्भा गाउँपालिका-२ बस्ने ४८ वर्षीय अम्बर बहादुर सारूलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । सारूले ती बालिकालाई गत […]

आइतवार, वैशाख ९, २०८१

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ६० जना प्रहरी कर्मचारीहरूलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको तत्त्वावधानमा सो कार्यालयमा सञ्चालित ट्राफिक नियन्त्रण तालिम १५१औँ समूह अन्तर्गत उनीहरूलाई […]

आइतवार, वैशाख ९, २०८१

काठमाडौँ । मोरङ, महोत्तरी र तनहुँ जिल्लाबाट लागु औषधसहित ३ तथा पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७२ मिलिग्रामसहित इलाम माङ्सेबुङ गाउँपालिका-४ बस्ने […]

आइतवार, वैशाख ९, २०८१

काठमाडौं । गोरखाको चुमनुव्री गाउँपालिका–१ सामागाउँको वीरेन्द्र तालमा हिमपहिरोको कारण बुढीगण्डकी नदीमा पानीको बहाब बढेको छ । बिहान साढे ८ बजेतिर आएको हिमपहिरोले तालको पानी छचल्किएर बग्दा बुढीगण्डकी नदीमा पानीको सतह बढेको हो । सामागाउँबाट […]

आइतवार, वैशाख ९, २०८१

काठमाडौं । आज २६ सय २३औँ महावीर जयन्ती । जैन धर्मावलम्बीले विभिन्न कार्यक्रम गरी महावीर जन्मजयन्ती मनाउँदैछन् । हरेक वर्षको चैत्र शुक्ल त्रयोदशीका दिन नेपाललगायत विश्वभर रहेका जैन धर्मावलम्बीले महावीर जयन्ती मनाउँछन् । नेपालमा पनि […]

आइतवार, वैशाख ९, २०८१

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका लागि नेपालले अपनाएको समावेशी चरित्र विश्वमाझ पुर्या एर इन्द्रेणी पर्यटन भित्र्याउन लाग्नु पर्ने आवश्यकता औंल्याएकी छन् । नेपालमा पहिलोपटक आयोजना […]

आइतवार, वैशाख ९, २०८१